back
NMB ad

तपाई के गर्दै ? चीन, कोरिया, बंगलादेशबाट तपाईको खेतमा खेती गर्न आउँदैछन् है !

Kumari bank ad

काठमाण्डौं। चालु आर्थिक वर्षको चार महिनामा कृषि उद्योगमा २ अर्ब २२ करोड लगानी प्रतिबद्धता आएको छ । कुल ७ उद्योग मध्ये दुर्इ ठूला र पाँच साना उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार यो उद्योगबाट ३ सय ५० जनाले रोजगारी पाउनेछन्।विभागका अनुसार तीन साना उद्योगमा कोरिया, चीन र बंगलादेशका नागरिकको एक करोड ५० लाख रुपैयाँ लगानी रहने छ।

नेपालीले खरायो, भैसी, बाख्रा, माछापालन गर्ने योजनासहित विभागमा उद्योग दर्ता गरेका छन्। विभागमा दर्ता भएको सो उद्योगले व्यवसायिक तरकारी खेती गर्ने उल्लेख छ।यो अवधिमा दुर्इ सय उद्योग दर्ता भएका छन्।

यो मध्ये ७० पर्यटनसँग सम्वन्धित उद्योग छन्। दर्ता भएका मध्ये सेवाका ६८ र उत्पादनका ४४ उद्योग छन्। विभागका अनुसार उर्जाका ८ कम्पनी दर्ता भएका छन्।कुल उद्योग मध्ये १ सय ३९ वटा विदेशी लगानीका उद्योग छन्। विदेशी उद्योगले करिव चार हजारलाई रोजगारी दिने प्रतिवद्धता गरेको छ। दर्ता भएको ६१ स्वदेशी उद्योगले ४ हजार ६ सय रोजगारी दिने प्रतिवद्धता जनाएको छ।

विदेशी लगानीका उद्योगबाट ३ अर्ब ८६ करोड रुपैयाँको प्रतिवद्धता आएको छ। विभागका अनुसार  स्वदेशी लगानीका ६९ अर्बको प्रतिबद्धता आएको छ। स्वदेशी लगानीमा जलविद्युतबाट ५० अर्ब ७६ करोड लगानी प्रतिबद्धता समेत छ।

१५ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर १५ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...