back
NMB ad

सेयर बजारमा आज चार कम्पनीले गरे मूल्य समायोजन, हेर्नुहोस् एक कित्ता सेयरको कति ?

Kumari bank ad

काठमाण्डौं । शिखर ईन्स्योरेन्स, छिमेक लघुवित्त बिकास बैंक, नमस्ते बित्तीय संस्था र सगरमाथा फाईनान्सको सेयर मूल्य समायोजन भएको छ ।

शिखर ईन्स्योरेन्सले प्रस्ताव गरेका ६० प्रतिशत बोनस वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु २२ सय ५० तोकिएको छ । मुल्य समायोजन हुनु अघि शिखरको गत बिहीबार प्रतिकित्ता रु ३६ सय मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी छिमेक लघुवित्तले घोषणा गरेको ४० प्रतिशत समायोजन भई प्रति कित्तामूल्य रु १२ सय ५४ रुपैयाँ तोकिएको छ । गत बिहीबार सो कम्पनीको प्रति कित्ता रु १७ सय ५५ मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी सगरमाथा फाईनान्सको ८० प्रतिशत हकप्रद समायोजन भई प्रतिकित्ता मूल्य रु २ सय ७६ तोकिएको छ । गत बिहीबार सो कम्पनीको प्रति कित्ता रु ४ सय १७ मा अन्तिम कारोबार भएको थियो ।

त्यसैगरी नमस्ते बित्तीय संस्थाको २४ प्रतिशत बोनस र शत प्रतिशत हकप्रद पछि सेयर मूल्य प्रति कित्ता रु ३ सय ९३ तोकिएको छ । गत बिहीबार उसको मूल्य प्रति कित्ता रु ७ सय ८० मा अन्तिम कारोबार भएको थियो ।

२६ मंसिर २०७३, ११।००

वि.सं.२०७३ मंसिर २६ आइतवार १७:२४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...