Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, असाढ ९ , २०७४  |  
Friday, June 23, 2017

सरकारले राष्ट्रहित अनुकूल काम गर्न सकेन: अध्यक्ष ओली

January 11, 2017

sf7df8f}+df cfof]lht g]skf Pdfn]sf] sfo{stf{ e]nfnfO{ ;Daf]wg ub}{ cWoIf s]kL zdf{ cf]nL . tl:a/ M k|bLk/fh jGt, /f;;

दमक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रहित अनुकूल काम गर्न नसकेको आरोप लगाएका छन् । झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकारसम्मेलनमा अध्यक्ष ओलीले वर्तमान सरकारले ल्याएको संशोधन विधेयक देश र जनताका हितविरुद्ध रहेको जिकिर गरे ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्नुहुँदै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न खोजेको छ । निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै अध्यक्ष ओलीले मुलुकलाई द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको बताए ।

उनले संविधान संशोधन विधेयक संसद्मा झुक्याएर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए ।

प्रकाशित मितिः २०७३ पुस २७

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु