काठमाण्डौं । वरिष्ठ संगीतकार अम्बर गुरूङको अवस्था अत्यन्त ुक्रिटिकलु रहेको ग्राण्डी अस्पतालले जनाएकोछ ।
भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोछ । अस्पताल परिसरमा शुभेच्छुकहरुको उपस्थिति रहेको छ । उनको स्थिति गम्भीर र चिन्ताजनक भएको उपचारमा संलग्न डक्टरहरुले बताएका छन् ।
२४ जेठ २०७३, ९।००
वि.सं.२०७३ जेठ २४ सोमवार ११:०४ मा प्रकाशित