back
NMB ad

कार्कीले अमेरिका संखुवासभा समाजको अधिवेशन उद्धाटन गर्ने

Kumari bank ad

नातिबाबु भट्ट, अमेरीका । नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले जुलाई १५को दिन अमेरीकामा आयेजित संखुवासभा कम्यूनिटी अफ यूएसएको अधिवेसनको उद्धाटन गर्ने भएका छन् । कोलोराडो स्थित ¥याडीसन होटलमा कार्कीले अधिवेशन उद्धाटन गर्ने भएको हो ।

नेपालको संखुवासभा जिल्लाबाट अमेरीकोको विभिन्न स्टेडमा बसोबास गर्ने नेपालीहरुको संस्था संखुवासभा कम्यूनिटी अफ यूएसए दोश्रो अधिवेसनको उद्धाटन गर्ने कार्यक्रम भएको संस्थाका अध्यक्ष शान्ति श्रेष्ठको भनाई छ ।

संखुवासभामा जन्म लिगेर हाल अमेरीकामा रहेका नेपालीहरु बीच एकअर्कामा समन्वय, सद्भाव तथा सहयोग आदान प्रदान गर्ने र मातृभूमीको बिकासको लागि एकजुट हुने संस्थाको उद्धेश्य रहेको श्रेष्ठ बताउँछिन् । संस्थाको यस अधिवेसनबाट नयाँ कार्यसमिती चयन गर्ने कार्यक्रम रहेको संस्थाको बनाई छ ।

कार्यक्रममा भागलिन अमेरीकाको टेक्सास, क्यालिफोर्निया, भर्जिनिया लगायत विभिन्न स्टेटबाट मानिसहरु आउने तयारी भइरहेको बताईएको छ ।

प्रकाशित मितिः २०७४ असार ३०

वि.सं.२०७४ असार ३० शुक्रवार ११:२२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...