back
NMB ad

के फेरिएलान् त अमेरिकाको राष्ट्रपति ?

Kumari bank ad

काठमाण्डौं । पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार रहेकी जिल स्टेनले विस्कन्सिन राज्यको निर्वाचनको पुन मत गणनाका लागी गरेको उजुरी उपर निर्वाचन आयोगले पुन मत गणना गर्ने निर्णय गरेको छ। जिल स्टेनले उठाएको मुद्दा हिलारीले समेत समर्थन जनाएकी छन्।

नोबेम्वर ८ मा भएको राष्ट्रपतिय निर्वाचनमा विस्कन्सिन राज्यमा रिपब्लिकन पार्टिका उम्मेदवार डोनल्ड ट्रम्प करिव २२ हजार मत अन्तरले विजयी भएका थिए। कम्प्यूटर ह्याकरहरूले राष्ट्रपति निर्वाचनमा नतिजा फेरबदल गरेको हो, वा हैन यकिन गर्न आफुले पुन मत गणनाको निवेदन गरेको जिल स्टेनले वताएकी छिन् ।

पुन मत गणनाकालागी जिल स्टेनलेले करिव ४५ लाख डलर उठाएकी छन्। ग्विस्कन्सिन, मिशिगन र पेन्सिलभेनिया राज्यमा कम्प्यूटर ह्याकरहरूले डोनाल्ड ट्रम्पलाई जिताउन निर्वाचनको नतिजा तलमाथी गरेको हुन सक्ने भन्दै उनले यो कदम चालेकी हुन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन आवय्यक पर्ने २७० ईलेक्टोल भोट मध्ये डोनाल्ड ट्रम्पले २९० र हिलारी क्लिंटनले २३२ ईलेक्टोल भोट प्राप्त गरेका छन।

१३ मंसिर २०७३, एजेन्सीको सहयोगमा, ११।००

वि.सं.२०७३ मंसिर १३ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...