back
NMB ad

ढोरपाटनको स्याउ ग्वालीचौरमा विकेन

Kumari bank ad

गुल्मी । गुल्मी र बागलङको संगमस्थल ग्वालिचौर खार बजारमा पाँच दिनसम्म सञ्चालन भएको न्वागी पर्वसँगै लागेको मेलामा ढोरपाटनको स्याउले उचित मूल्य नपाउँदा व्यापार घटेको छ ।

गत वर्षको न्वागी मेलामा झण्डै चार क्विन्टल ढोरपाटनको स्याउ बिक्री भएको थियो । मूल्य घटाएर भए पनि झण्डै तीन क्विन्टल स्याउ प्रतिकिलो रु १२० का दरले बिक्री गरेको निसिखोला गाउँपालिका– ५ निसिढोरपाटनका स्याउ व्यापारी जुमबहादुर बुढाथोकीले बताए ।

“विकट गाउँमा उत्पादन गरेको स्याउको उचित बजारीकरण हुन सकेको छैन, स्याउखेतीबारे तालीम नहँुदा समस्या भइरहेको छ,” उनले भने ।

स्याउखेती गर्न प्राविधिक र अनुगमन निरीक्षण गरिदिने तथा स्याउका बारेमा बेला÷बेलामा तालीमको व्यवस्था गरी बिरुवा जिल्ला कृषि विकास कार्यालयले उपलब्ध गराइदिए स्याउ उत्पादनमा वृद्धि हुनुका साथै स्याउखेतीतर्फ किसानको आर्कषण बढ्ने बुढाथोकीको भनाइ छ ।

प्रकाशित मिति : २ मंसिर २०७४

वि.सं.२०७४ मंसिर २ शनिवार १५:३० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...