back
NMB ad

अर्जेन्टिनाका फुटबल खेलाडीहरु हड्तालमा !

Kumari bank ad

काठमाडौ। फुटबलरहरु हड्तालमा उत्रिएपछि अर्जेन्टिनाको माथिल्लो डिभिजनका खेलहरु स्थगित भएका छन् । अर्जेन्टिनामा धेरै क्लब अहिले आर्थिक संकटसँग जुधिरहेका छन् र खेलाडीहरुले थुप्रै महिनाको तलब पाएका छैनन् ।

फुटबलरहरुको युनियनले तलब नपाउँदासम्म नखेल्ने बताएको छ । हडतालमा २०० भन्दा बढी अर्जेन्टिनी क्लबका खेलाडी आवद्ध छन् । अर्जेन्टिना फुटबल एशोसिएनका उच्च अधिकारी टेलिभिजन प्रशासन अधिकारलाई लिएर आर्थिक अनियमितामा फसेपछि संकट सुरु भएको थियो ।
संकट समाधानको प्रयासमा सरकारले बिहीबार फुटबल एशोसिएसनलाई २२ मिलिय डलर लिएको थियो । तर, खेलाडी संघले यो रकम अपर्याप्त भएको बताएको छ । धेरै क्लबका अध्यक्षले उनीहरुसँग भए भन्दा बढी रकम खर्च गरेको उसको दाबी छ ।

प्रकाशित मितिः २०७३ फागुन २१

वि.सं.२०७३ फागुन २१ शनिवार १४:५२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...