back
NMB ad

सय प्रहरी बर्खास्त, २ सय ६१ विभागीय कारवाहीमा !

Kumari bank ad

काठमाण्डौं । अनुशासन विपरीत कार्य गरेको र पदीय दुरुपयोग गरेको अभियोगमा चार महिनाको अवधिमा सय जनालाई सेवाबाट हटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी शैलेन्द्र खनालले जानकारी दिएका छन् ।

संगठनले आज मंगलबार बिहान मुख्यालय हलचोकमा गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । त्यस्तै दुई सय ६१ जनालाई विभागीय कारबाही गरिएको खनालले बताए। जसमा एसपीदेखि जवानसम्म छन्। सिनियर पदका प्रहरी अधिकारी १२ जना र जुनियर १७ जनालाई विभागीय कारबाही गरिएको उनले बताए। दुई सय ३२ जना प्रहरी जवानले पनि पछिल्लो चार महिनाको अवधिमा नसियत पाएको उनले बताए।

त्यस्तै १२ जना प्रहरीलाई घटुवा गरिएको छ भने २७ जनाको बढुवा रोक्का गरिएको छ। उनीहरुलाई सशस्त्र प्रहरी नियमावली अनुसार कारबाही गरिएको डिआईजी खनालले बताए।

२८ बैशाख २०७३, १०।००

वि.सं.२०७३ वैशाख २८ मंगलवार १३:११ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...