back
NMB ad

काबेलीको सेयर बाँडफाँड

Kumari bank ad

काठमाडौं । स्थानीय प्रभावितलाई अरुण कावेली पावर लिमिटेडको सेयर बाँडफाँड गरिएको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा असार ३ गते देखि १७ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो ।

कावेली पावर लिमिटेडको एक सय अंकित दरका १५ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि माग गरिएको थियो ।

बिक्री खुला गर्दा जम्मा १४ हजार सात सय एक दरखास्तवालाबाट एक करोड ९६ लाख ३४ हजार आठ सय १० कित्ता साधारण सेयरका लागि दरखास्त पर्न आएको कम्पनीले जनाएको छ ।

स्वीकृत विववरणपत्रमा भएको व्यवस्थाअनुसार कुल साधारण सेयरमध्ये प्रत्यक्ष रूपमा अति प्रभावित क्षेत्र पाँचथर जिल्लाका नागी, थर्पु र अमरपुर गाविस तथा ताप्लेजुङ जिल्लाका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका लागि ६ लाख कित्ता छुट्याइएको थियो ।

ती गाविसबाट चार हजार पाँच सय ५७ दरखास्तवालाबाट ७४ लाख ५४ हजार पाँच सय कित्ता साधारण सेयरका लागि दरखास्त पर्न आएको कम्पनीले जनाएको छ । रितपुर्वक दरखास्त दिने चार हजार पाँच सय ५५ जना दरखास्तवालालाई सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

 प्रकाशितः २०७३ असार २६

वि.सं.२०७३ असार २६ आइतवार १६:२९ मा प्रकाशित

You can share this post!

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

देनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...