Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, श्रावण १० , २०७४  |  
Tuesday, July 25, 2017

हाइड्रोले बाँड्न थाल्यो बोनस, डिम्याट खातावालाले खातामै पाउने

January 8, 2017

Hydro Power

काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आज आइतबारबाट बोनस सेयरको प्रमाणपत्र दिन थालेको हो । कात्तिक ८ गतेसम्म सेयर प्रमाणपत्र डिम्याट गराइसकेका लगानीकर्ताले भने डिम्याट खातामा नै सेयर पाउने भएका छन् ।

डिम्याट खाता हुने सबैलाई पुस मसान्तसम्म खातामा नै पठाइसक्ने कम्पनीले जानकारी दिएको छ । डिम्याट खाता नहुनेले भने बोनस सेयर प्रमाणपत्र पाएका हुन् । यसरी सेयर प्रमाणपत्र लिन जाँदा नागरिकता र  फोटो अनिवार्य ल्याउनुपर्ने कम्पनीले जनाएकोछ । साथै, सेयरधनी आफैं उपस्थित हुन नसकेमा मन्जुरीनामा दिएर पठाउनुपर्नेछ । बोनस सेयर लिन कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा जानुपर्नेछ ।

२४ पुस २०७३, १२।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु