back
NMB ad

३४ बैंकले पाए आस्वाका लागि अनुमति, आइतबार खुल्ने आइपिओ भर्न यी बैंकमा खाता हुनु आवश्यक

Kumari bank ad

काठमाण्डौं । आज माघ ७ गते शुक्रबारसम्म धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका निम्नलिखित ३४ बैंक तथा वित्तीय संस्थाहरुबाट पनि सेयर आवेदन भर्न सकिनेछ । हेर्नुहोस् ती बैंक र तिनीहरुका शाखाहरु ।

सेञ्चुरी कमर्सियल बैंक लि. २२ जिल्लामा ३१ शाखा,  सन्राइज बैंक लि २८ जिल्लामा ६७ शाखा, कैलाश विकास बैंक लि. १५ जिल्लामा ३७ शाखा, एस डेभलपमेण्ट बैंक लि. ११ जिल्लामा १३ शाखा, सिटिजन्स्इन्टरनेशनल बैंक लि. ३० जिल्लामा ५८ शाखा,
लक्ष्मी बैंक लि. ३७ जिल्लामा ५९ शाखा, सानिमा बैंक लि. २६ जिल्लामा ४१ शाखा, सिद्धार्थ बैंक लि. २५ जिल्लामा ६३ शाखा,  एनआईसी एसिया बैंक लि. ३२ जिल्लामा ८० शाखा, नेपाल बगंलादेश बैंक लि. २३ जिल्लामा ४० शाखा रहेका छन् ।

त्यस्तै, कुमारी बैंक लि. २१ जिल्लामा ३६ शाखा, देवः विकास बैंक लि ११ जिल्लामा ३६ शाखा, ओम डेभलपमेण्ट बैंक लि. १२ जिल्लामा २९ शाखा, नेपाल इनभेष्टमेण्ट बैंक लि. २८ जिल्लामा ४६ शाखा, नेपाल बैंक लि. ५० जिल्लामा १२६ शाखा, एनएमबि बैंक लि. २९ जिल्लामा ७१ शाखा, मेगा बैंक नेपाल लि. २६ जिल्लामा ४० शाखा, टुरिजम्डेभलपमेन्ट बैंक लि १२ जिल्लामा १५ शाखा,  यती डेभलपमेण्ट बैंक लि. १८ जिल्लामा २५ शाखा, ग्लोवल आईएमई बैंक लि. ३५ जिल्लामा ९१ शाखा, बैंक अफ काठमाण्डू लुम्विनी लि. २८ जिल्लामा ७४ शाखा, प्राइम कमर्सियल बैंक लि. १७ जिल्लामा ३१ शाखा, सिद्धार्थ डेभलपमेण्ट बैंक लि. १६ जिल्लामा ३३ शाखा रहेका छन् ।

यसैगरी महालक्ष्मी विकास बैंक लि. २१ जिल्लामा ४० शाखा, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ३४ जिल्लामा ९६ शाखा, ज्योती विकास बैंक लि. १५ जिल्लामा २९ शाखा, सिभिल बैंक लि. २६ जिल्लामा ५१ शाखा, नबिल बैंक लि. २५ जिल्लामा ५२ शाखा,  जनता बैंक नेपाल लि. २७ जिल्लामा ४० शाखा, माछापुच्छ्रे बैंक लि. ३० जिल्लामा ५७ शाखा, प्रभु बैंक लि. २० जिल्लामा ३१ शाखा, काष्ठमण्डप डेभलपमेन्ट बैंक लि. ११ जिल्लामा १९ शाखा, भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. २० जिल्लामा ४२ शाखा र कृषि विकास बैंक लि. ५५ जिल्लामा १११ शाखा रहेका छन् ।

यी बैंकहरु मार्फत् आस्वा प्रणाली अनुसार सेयर भर्न सकिनेछ । माघ ९ गते आइतबार फरवार्ड कम्युनिटी डेभलपमेण्ट बैंक नेपालमा आस्बा प्रणालीबाट सेयर आवेदन संकलन गर्ने पहिलो कम्पनी बन्नेछ ।

७ माघ २०७३, ४।००

वि.सं.२०७३ माघ ७ शुक्रवार १६:४४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...