Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, मंसिर ७ , २०७४  |  
Thursday, November 23, 2017

इन्स्योरेन्स कम्पनीले दिँदैछ २ः१ अनुपातमा हकप्रद र १३ करोडभन्दा रुपैयाँभन्दा बढी बोनस सेयर

March 31, 2017

insurance share stock

काठमाण्डौं । एशियन लार्इफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीको हिजो बिहीबार भएको साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको हो । यो हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय पुग्नेछ।

यसका साथै, आर्थिक वर्षको खुद मुनाफामध्येबाट कर कट्टा गरी १३ करोड ४२ लाख ६५ हजार ५ सय ४० रुपैयाँ रकम लाभांशको रुपमा बोनश सेयर वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेकोछ ।

साधारणसभाले विजयकुमार सरावगी,दिनेशलाल श्रेष्ठ,सुशान्त चाचान, दीपककुमार श्रेष्ठ, सुरेन्द्र गोयल,रबिकुमार गुप्ता र सौरभ रुगंटा संचालकमा निर्विरोध चयन भएका छन्।

१८ चैत २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु