काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सको विहीबार सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जमा विहीबार एशियनको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरमुल्य १०८३ रुपैयाँ तोकेको छ । जसको औसत आधार मूल्य भने ८७३ रुपैयाँ रहेको छ ।
३ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत ३ बिहीवार १३:२२ मा प्रकाशित