back
NMB ad

माओबादी बैठकमै टोपबहादुर र प्रचण्डबीच भएको चर्काचर्की सुन्नुहोस गोप्य अडियो

Kumari bank ad

Butwal Aandolan3

काठमाडौं । संविधान संसोधनको विषयलाई लिएर मुलुक मुठभेडको अवस्थामा पुगेको छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमाले सहितका दलहरु देशैभरी आन्दोलनमा उत्रिएका छन् । सरकारले संसोधनको प्रस्ताव दर्ता गराए पनि सत्ताधारी दलमा नेताहरु विभाजित भएका छन् । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका संसदियदलका उपनेता समेत रहेका पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पार्टी भित्रै गम्भिर असहमती जाहेर गरेका छन् । पार्टीको उच्चस्तरीय बैठकमा अध्यक्ष प्रचण्डले राखेको प्रतावमा असहमती जनाउँदै रायमाझीले आफु विपक्षमा उभिने जनाउ दिए । सुन्नुहोस सो बैठकमा भएको गोप्य अडियो …

 

 

वि.सं.२०७३ मंसिर १८ शनिवार १७:१६ मा प्रकाशित

You can share this post!

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ११:४५

प्रेमनारायण आचार्य अर्घाखाँची, १४ वैशाख : नौ वर्षअघिको कहालीलाग्दो घटना...

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...