back
NMB ad

कतारमा अलपत्र ७ नेपालीको उद्धार, आज नेपाल फर्काउँदै

Kumari bank ad

काठमाडौं । कतारमा अलपत्र परेका ७ जना नेपालीको उद्धार गरिएको छ । राप्ती प्लेसमेन्ट सर्भिसबाट कतार पुगेका नेपालीहरु ५ महिनासम्म तलब नपाएर अलपत्र परेपछि जीसी लगायत केही नेपालीले उद्धारको पहल थालेको हो ।

विभिन्न प्रलोभनमा परी कतार पुगेका सातै जनाको उद्धार गरिएको छ । यस अघि २० जनाको उद्धार गरी नेपाल पठाइएको कतारबाट चन्द्र सुर्य प्रकाश शर्माले जानकारी दिएका छन् ।
बुटवलमा घर भई कतारमा बस्दै आएका लिला जीसीको समन्वयमा गुल्मी मदानेका राजेश घर्ती, खोटाङका दिनेश कटुवाल, गंगाबहादुर कटुवाल, वीरबहादुर खड्का, सुर्खेतका जीतबहादुर वीक, भोजपुरका इरज राई र संखुवासभाका पुष्प भारतीको उद्धार गरेका थिए ।
उद्धार गरिएका सातै जनालाई शनिबार नेपाल फर्काउने तयारी भएको कतारबाट उद्धारमा संग्लग्न भएका चन्द्र सुर्यप्रकाश शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०७४ भदौ २४

वि.सं.२०७४ भदौ २४ शनिवार १४:२७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...