Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बुधबार, जेठ १० , २०७४  |  
Wednesday, May 24, 2017

दुई सय प्रतिशतले सवारी किन्नेहरु बढे, कसरी थेग्ला सडकले यो भार ?

November 20, 2016

traffic

काठमाण्डौं । आर्थिक बर्ष २०७३/७४ को तीन महिनामा नै २२ अर्व ३६ करोड ३५ लाख रुपैयाँ बराबरको सवारी तथा पाटपुर्जा आयात भएको छ । यो आयात विवरण गत आवको सोही अवधिको तुलनामा १ सय ९३ दशमलव ६१ प्रतिशतले बढेको हो ।

गत बर्ष ११ अर्व ९४ करोड ३८ लाखको सवारी आयात भएको थियो । सो अवधिमा चीन तथा तेस्रो मुलुकबाट पनि सवारी आयात भएको राष्ट्र बैंकको हालै सार्वजनिक तथ्यांकमा उल्लेख छ । बैंकहरुले अटो लोन उपलब्ध गराउँदा पनि सवारीको विक्रीसँगै आयात बढेको बताइएकोछ ।

५ मंसिर २०७३, १२।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु