Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, असाढ १२ , २०७४  |  
Monday, June 26, 2017

नेपालको भारु साट्ने जिम्मा अब बाबा रामदेवलाई !

November 24, 2016

baba-ramdev in Nepal

काठमाण्डौं । आजदेखि वीरगञ्जमा सुरु भएको योग शिविरमा बोल्दै योगगुरु बाबा रामदेवले नेपालमा रहेको पाँच सय र हजारको भारु नोट साट्न पहल गर्ने बताए। भारतले पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएपछि नेपालीसँग रहेको भारु नोट सटही अन्यौलमा छ।

उनले भारत फर्किनेवित्तिकै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर नेपालीसँग रहेको भारु नोट साट्न आग्रह गर्ने बताए। मोदीले कालोधन,भष्ट्राचार र जालीनोट नियन्त्रणका लागि थालेको कदम ऐतिहासिक भएको बताउँदै यसले अल्पकालीन रुपमा केही समस्या भएपनि दीर्घकालीन रुपमा अर्थतन्त्रलार्इ बलियो बनाउने बताए।

उनी वीरगञ्जको योगशिविरसँगै बारामा रहेको पतञ्जली ग्रामउद्योगको उद्घाटनका लागि नेपाल आएका हुन् ।

९ मंसिर २०७३, ११।००

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु