back
NMB ad

रोग लागेका कुखुरा र खसी भन्दै बाख्रीको मासु बेच्ने ११ जना पक्राउ !

Kumari bank ad

चितवन । खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ११ जनालाई आज चितवन प्रशासनले प्रकाउ गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा विहानै ४ बजे बजार निस्केको अनुगमन टोलीले भरतपुर र नारायणगढका ९ वटा पसलबाट ११ जनालाई प्रकाउ गरेको हो ।

प्रकाउ परेकामध्ये केही बाख्री काट्दै गरेको केहीको रोग लागेका कुखुरा काट्दै गरेको अवस्थामा भेटिएको बताइएकोछ । अनुगमनका क्रममा बाख्री र खसी एकै ठाउंमा काट्दै गरेको र केही मर्न लागेका कुखुरा काटेको पनि पाइएको थियो । यसका साथसाथै अनुगमन टोलीले  अस्वस्थ झण्डै ३ क्विन्टल मासु बरामद गरेकोछ ।

१९ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १९ बुधवार ११:१९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...