Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, पौष ३ , २०७४  |  
Monday, December 18, 2017

संसद्बाट पारित भयो वाफिया : १० वर्षे संस्थापक सेयर अब साधारण हुने

January 10, 2017

samsad bhaban

काठमाण्डौं । संसद्ले आज मंगलबार तथा बित्तीय संस्था सम्वन्धी विधेयक पारित गरेको छ। संसद्को अर्थ समितिले परिमार्जन सहितको बैंक तथा बित्तीय संस्था सम्बन्धी विधेयक सोमबार पुनः संसदमा पेश गरेको थियो। संसदमा टेबुल भएको भोलिपल्ट विधेयक पारित भएको हो।

अब राष्ट्रपतिबाट प्रमाणित भएपछि वाफिया कार्यान्वयनमा आउने छ। वाफियामा संवैधानिक पदमा रहेका व्यक्ति बैंक तथा बित्तिय संस्थाको सञ्चालक बन्न नपाउने, दश बर्ष पुगेको संस्थापक सेय साधरण सेयरमा परिणत गर्न पाउने लगायतका व्यवस्था छ ।

२६ पुस २०७३, ३।००

chudamani nepal
January 10, 2017 at 8:53 pm

Thank god,bafia will be come in action so acts the MKT positive impact!

Reply

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु