back
NMB ad

राष्ट्रपतिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया) विधयेक प्रमाणीकरण

Kumari bank ad

काठमडौ । संसदबाट पारित भएको लामो समय पछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाफिया विधेयकमा हस्ताक्षर गरेर प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण भएसंगै बाफिया अब कार्यान्वयनमा आएको छ । बैंकिङ कारोबार गर्दा अब बाफिया ऐनमा टेकेर गर्नुपर्ने हुन्छ । यो ऐन कार्यन्वयन भएसँगै अब सांसद तथा संवैधानिक निकायमा बसेका व्यक्तिहरु बैंकको सञ्चालक बस्न पाइने छैन । राष्ट्रपतिद्वारा प्रमाणित ऐन नेपाल राष्ट्र बैंकले यसै हप्ता राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले मस्यौदा गरेर पठाएको बाफिया अर्थ मन्त्रालय, अर्थ समिति हुँदै परिमार्जन सहित व्यवस्थापिका संसदमा पुगेर पनि पुनः छदफलका लागि संसदको अर्थ समितिमा फिर्ता पठाइएको थियो । संसदबाट पारित भएको लामो समय पछि मात्रै राष्ट्रपतिद्वारा बाफिया प्रमाणीकरण भएको हो ।

प्रकाशित मितिः २०७४ बैशाख ११

वि.सं.२०७४ वैशाख ११ सोमवार १२:५७ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...