back
NMB ad

बाहुबली – २ ले नयाँ इतिहास,९ दिनमा १ हजार करोडको व्यापार !

Kumari bank ad

काठमाडौ। गत २८ अप्रिलबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र बाहुबली – २ ले नयाँ–नयाँ इतिहास रचिरहेको छ । हालसम्म बलिउड फिल्मको कमाईलाई पनि पछि पार्दै १ हजार करोडको कमाई गरेको छ ।

भारतीय चलचित्र उद्योगमा लामो समय बिताएका रमेश बालाले आफ्नो टुईटरमा बाहुबली –२ को कमाईको बारेमा लेखेका छन् ‘फिल्मले भारतमा ८०० करोड तथा भारतबाहिर २०० करोड रुपैयाँको ब्यापार गरि हालसम्मकै सर्वाधिक १००० करोडको व्यापार गर्ने पहिलो भारतीय फिल्म बनेको छ ।’

बाहुबलीले २ ले ९ दिनको व्यापारमा यतिको धेरै कमाई गरेको हो । फिल्म हेर्नेको क्रेज अझैपनि उस्तै रहेको कारणले अझै व्यापार बढ्ने प्रश्ट छ । कतिपय फिल्म समिक्षकहरुले त फिल्मले १५०० करोडको व्यापार गर्ने आंकलन गरेका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १३:४९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...