back
NMB ad

के तपाई बजाजको मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? पढ्नुहोस्

Kumari bank ad
काठमाण्डौं । नेपालको लागि बजाज दुईपांग्रेको आधिकारीक विक्रेता हंसराज हुलासचन्द एण्ड प्रालिले नेपाल अटोमोबाइल एसोसिएसनमार्फत सार्वजनिक गरेको बजाजका मोटरसाइकलहरुका मूल्य निम्नानुसार रहेको छ।
एभेन्जरः
२२० क्रुज– ३ लाख १ हजार ९ सय रुपैयाँ
२२० स्ट्रिट– २ लाख ९१ हजार ९ सय रुपैयाँ
१५० स्ट्रिट– २ लाख ५७ हजार ९ सय रुपैयाँ
डिस्कभरः
१२५ डिस्क– १ लाख ८१ हजार ९ सय रुपैयाँ
१५० एस डिस्क– १ लाख ९८ हजार ९ सय रुपैयाँ
१२५ ड्रम– १ लाख ७३ हजार ९ सय रुपैयाँ
१५० एफ– १ लाख ९९ हजार ९ सय रुपैयाँ
प्लाटिना १००– १ लाख ५० हजार ९ सय रुपैयाँ
पल्सरः 
२०० आरएस– ३ लाख ९९ हजार ९ सय रुपैयाँ
२०० एएस– २ लाख ८६ हजार ९ सय रुपैयाँ
२०० एनएस– २ लाख ८९ हजार ९ सय रुपैयाँ
२२० एफ– २ लाख ८३ हजार ९ सय रुपैयाँ
१६० एनएस– २ लाख ५९ हजार ९ सय रुपैयाँ
१८०–        २ लाख ४८ हजार ९ सय रुपैयाँ
१५० एएस– २ लाख ५१ हजार ९ सय रुपैयाँ
१५०– २ लाख ३६ हजार ९ सय रुपैयाँ
भी १५– २ लाख ७ हजार ९ सय रुपैयाँ
२३ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन २३ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...