back
NMB ad

बजाजले घटायो, पल्सर १३५ एलएसुको मूल्य

Kumari bank ad

काठमाण्डौं ।  बजाजले आफ्नो लोकप्रिय मोटरसाइकल पल्सर १३५ एलएसको मूल्य घटाएको छ। भारतीय बजारमा ६३ हजार ५ सय भारतीय रुपैयाँमा लन्च भएको यो मोटरसाइकलको मूल्य ५५ सय भारतीय रुपैयाँसम्म घटेको हो। भारतीय बजारमा अब यो मोटरसाइकल करिब ५८ हजार भारतीय रुपैयाँ पर्ने बताइएको छ।

कम्पनीको आधिकारिक वेबसाइटमा पनि यसको मूल्य घटाइएको बताइएको छ।

पल्सर सिरीजको सबैभन्दा सस्तो यो मोटरसाइकलमा १३४।६६ सिसि, ४ भल्भ, डीटीएस–आई इन्जिन छ।

२०७३ असार ५

वि.सं.२०७३ असार ५ आइतवार १६:२२ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...