back
NMB ad

बजाज पल्सर अब त्रिभुवन आर्मी फुटबल क्लबसँग आबद्ध

Kumari bank ad

काठमाडौ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्दको मोटरबाइक ‘पल्सर’ ले नेपालको चर्चित तथा प्रतिष्ठित फुटबल क्लब त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रायोजनको सम्झौता गरेको छ । बजाज पल्सर र फुटबल क्लबबिचको यो सहकार्य मुख्य प्रायोजकको रुपमा आगामी ३ वर्षसम्म निरन्तर रहनेछ ।

नेपालको महत्वपूर्ण फुटबल क्लबसँगको यो प्रायोजनले कम्पनीसँगको सम्बन्धलाई अझ मजबुत र ससक्त बनाउने अपेक्षा गरिएको छ । पल्सर मोटरबाईक सशक्तता, कठोरपना, र सहाजको पर्यायबाची मोटरबाईक ब्राण्डको रुपमा स्थापना भएको छ, र यो नेपाली युवाहरुमाझ सबैभन्दा लोकप्रिय मोटरबाईक भएको कम्पनीको दाबी छ ।

यो प्रायोजनको बारेमा आयोजित पत्रकार सम्मेलनमा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने,‘हामी देशकै प्रमुख फुटबल क्लबसँग नयाँ सम्बन्ध बनाउन पाएकोमा गौरवान्वित भएका छौं । त्रिभुवनआर्मी फुटबल क्लब नेपालका प्रतिष्ठित र सर्वश्रेष्ठ क्लबहरु मध्ये एक हो बजाज पल्सर पनि नेपालकै सर्बाधिक बिक्रि हुने मोटरबाइक हो त्यसैले दुबैको सम्बन्ध गाँस्न पाउदाँ हर्षित छौं । आगामी दिनमा क्लबले गौरवपूर्ण सफलताहरु हासिल गर्नेमा हामी विश्वस्त रहेका छौं ।’

प्रकाशित मितिः २०७४ असार ७

वि.सं.२०७४ असार ७ बुधवार ११:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...