back
NMB ad

तयार बस्नुहोस् बैंकले ल्याउँदैछ २५ लाख ५८ हजार १४० कित्ता एफपिओ

Kumari bank ad

काठमाण्डौं । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालले २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्नका लागि अनुमति मागेकोछ । डेढ महिनाभित्र एफपिओ जारी गर्ने लक्ष्यका साथ धितोपत्र बोर्ड पुगेको बैंकले प्रति कित्ता १२ सय ९० रुपैयाँका दरले सेयर निस्कासन गर्न अनुमति माग गरेको छ।

बैंकको सञ्चालक समिति वैठकले १०० रुपैयाँ अंकित दरको सेयरमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी अतिरिक्त सेयर अर्थात् एफपिओ जारी गर्न अनुमति माग गरेको हो । बैंकले प्रस्ताव गरेको मूल्यमा धितोपत्र वोर्डले आवश्यक अध्ययन गरि मूल्य थपघट गर्न सक्छ।

एफपिओबाट बैंकको पूँजीमा साढे २५ करोड रुपैयाँ थपिने छ। प्रिमियम वापत उठ्ने बाँकी तीन अर्ब चार करोड रुपैयाँ जगेडा कोषमा जाने छ। बैंकको अहिले दुई अर्ब ८१ करोड रुपैयाँ पूँजी छ।

२९ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २९ शुक्रवार १२:११ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...