back
NMB ad

अब ७ सय ४४ वटै स्थानीय तहमा बैंकको शाखा खोलिने

Kumari bank ad

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा कम्तिमा बैंकको एक शाखा खोल्ने योजना अगाडि सारेको छ। सरकारले ७४४ वटै स्थानीय तहमा बैंकिङ क्षेत्रको पहुँच विस्तारका लागि नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको हो।

हिजो मंगलबार अर्थमन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा बैंकका शाखा खोल्न निर्देशन दिएका हुन्। त्यसको आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्र बैङ्क तथा राष्ट्रिय योजना आयोगले तत्काल काम अगाडि बढाउने भएका छन्।

राष्ट्र बैंकका अनुसार, तीन सरकारी बैक कृषि विकास, राष्ट्रिय बाणिज्य र नेपाल बैकका द्वन्द्वकालमा ३१८ वटा शाखा बन्द भएका थिए। अहिलेसम्म सरकारले जम्मा १५१ शाखाहरु मात्र पुनर्स्थापित भएका छन्। अझै १६७ वटा शाखा पुनर्स्थापित हुन बाँकी छन्।

३० चैत २०७३, ७।००

वि.सं.२०७३ चैत ३० बुधवार ०८:०१ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...