back
NMB ad

बीओकेले ल्यायो २५ प्रतिशत सेयर !

Kumari bank ad

काठमाण्डौं । बैंक अफ काठमान्डु (बीओके)का सेयरधनीले २६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । मंगलबार बसेको बैंकको २१ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

यसले २६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्न बैंकलाई बाटो खुला गरेको छ ।

साधारणसभाले बीओके र लुम्बिनी बैंक आपसमा गाभिएर ‘बैंक अफ काठमान्डु लुम्बिनी लिमिटेड’ नाममा सञ्चालन हुने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

मर्जरका लागि लुम्बिनी बैंकको १ कित्ता सेयर बराबर बैंक अफ काठमान्डुको ० दशमलव ८२८१ कित्ता सेयर (सेयर मिलान अनुपात (स्वाप) दिइने प्रस्ताव पनि पारित भएको जारी विज्ञप्तिमा उल्लेख छ । हाल यो बैंकले ५६ शाखा, ५७ एटीएम तथा ७ एक्स्टेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

१९ जेठ २०७३, ९।००

वि.सं.२०७३ जेठ १९ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...