Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सानिमा बैंकको बचत खातामा महिलालाई विशेष उपहार Jul 24, 2017 Arthatantra-sanima-bank
    काठमाडौं । सानिमा बंैकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिदंै आएको छ । त्यसै अन्तर्गत सानिमा बंैकको मुख्यालय नक्साल तथा देशै भरिका ४५ शाखाबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरिएको छ । यो योजना श्रावण महिना भरी चल्ने छ । साथै प्रत्येक नारी बचत खाता बापत बैँकको तर्फबाट मासिक रु १ को दरले नारी सामाजिक ...
  • नेप्से परिसूचक ५२.१८ अंकले बढ्यो Jul 22, 2017 Arthatantranepse_photo
    काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२.१८ अंकले बढेर अन्तिम दिन १६३५.७५ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १६५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३९४३७ कारोबारबाट चार अर्ब ७३ करोड ८२ लाख ७६ हजार रुपैयाँ बराबरका ८७ लाख ५३ हजार आठ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको ...
  • माछापुच्छ्रे बैंकको हकप्रद खुल्यो,आवेदन कहाँ-कहाँबाट दिने ? जान्नुहोस् Jul 20, 2017 ArthatantraMachhapuchhre-bank
    काठमाडौ । माछापुच्छ्रे बैंकको आज (बिहीबार) देखि १२ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः१.२ अनुपातमा ७९ लाख १८ हजार ४४० कित्ता सेयर बिक्री खुला गरेको हो । १०० रुपैयाँ अंकित मूल्यको हकप्रद सेयर भदौ ७ गतेसम्म भर्न पाइनेछ । माछाको यो हकप्रद सेयरमा जेठ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटल ...
  • आन्तरिक राजश्व कार्यालयको राजस्व संकलन अब ग्लोबल आइएमई बैंकबाट Jul 16, 2017 Arthatantraglobal ime
    काठमाडौं । ग्लोबल आइएमई बैंकले आज आइतबारदेखि गतेदेखि आन्तरिक राजस्व कार्यालयमा राजस्व संकलन सेवा शुरु गरेको छ । आन्तरिक राजश्व कार्यालयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गको राजश्व संकलन सेवा सुरु गरेको हो । लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गमा रहेका आन्तरिक राजश्व कार्यालय परिसरमा काउण्टर स्थापना गरी राजस्व संकलन शुरुवात गरेको हो । यसअघि बैंकले यातायात व्यवस्था कार्यालयहरु गण्डकी अञ्चलको ...
  • सहयोगी विकास बैंकको हकप्रद लिलामी भोलि देखि Jul 12, 2017 Arthatantrasahayogi bank
    काठमाडौँ । सहयोगी विकास बैंकको बिक्रि नभएको हकप्रद शेयर लिलामी भोलि देखि गर्ने भएको छ । यस अघि बिक्री नभएको १६ हजार ३ सय ८६ कित्ता सर्वसाधारण समूहतर्फको शेयर बैंकले बिहीबार  देखि लिलामीमा निष्काशन गर्न लागेको हो । उक्त लिलाम शेयरमा साउन ५ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । हाल बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३९ दशमलव ४१ रुपैयाँ, ...
  • देशका हरेक कुनाकाप्चाकामा आईएमई पे को सेवा उपलब्ध Jun 22, 2017 ArthatantraIME Pay logo guidelines-04 (1)
    काठमाडौँ। आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्र प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२”बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो । आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ । ...
  • ग्लोबल आइएमई बैंकको फिदिम एक्सटेन्सन काउण्टर शाखामा परिणत Jun 19, 2017 Arthatantraglobal-ime-bank-
    काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो फिदिम एक्सटेन्सन काउण्टरलाई शाखामा परिणत गरेको छ । पाँचथर जिल्लाको आर्थिक गतितिबिधिमा टेवा पुगोस भन्ने उद्धेश्यले बैंकले हालसम्म एक्सटेन्सन काउण्टरको रुपमा रहेको काउण्टरलाई शाखामा परिणत गरेको हो । यस संगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९६ पुगेको छ । उक्त शाखाबाट रकम निकाल्न, राख्न, कर्जा प्रवाह गर्न साथै लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने ...
  • अब आई पे रेमिट्यान्स सानिमा बैंकबाटै भुक्तानी लिन सक्ने Jun 19, 2017 Arthatantrai pay and sanima bank
    काठमाडौं । विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको प्रतिष्ठित रेमिट्यान्स कम्पनी आई पे रेमिट्यान्स र सानिमा बैंक लि. बीच रेमिट्यान्स सम्झौता भएको छ । विदेशबाट आई पे मार्फत पठाएको पैसा सानिमा बैंकको सम्पूर्ण शाखाहरुबाट ग्राहकहरुले आफुलाई पायक पर्ने सानिमा बैंकको शाखाबाट भुक्तानी लिन सक्ने बताइएको । विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको आई पेले ...
  • नगुमाउनुहोस बैंकको ६५ प्रतिशत हकप्रदको यो अवसर Jun 6, 2017 ArthatantraMega-Nabil-Investement-Agreement
    काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरे बमोजिम नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेण्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ...
  • कृषि विकास बैंकको आस्वा सेवा निःशुल्क Jun 2, 2017 ArthatantraKrishi Bikash Bank Logo
    काठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि बिकास बैंक लि.ले देश भर फैलिएको आफ्नो बृहत कार्य संजालबाट सर्वसाधारणका लागि बिभिन्न कम्पनीहरुले प्रकाशन गरेको आइपिओ र एफपिओ शेयरमा आस्वा सेवा मार्फत लगानी गर्दा बैंकले आफ्नो सेवा निःशुल्क रुपमा प्रदान गर्ने भएको छ । आम नेपाली जनताहरुलाई बैकिङ सेवा दिँदै वित्तीय कारोबारमा जागरुप गराउने तथा बैंक मार्फत शेयर लगानी गर्दा सेवाग्राही महानुभावलाई थप ...