Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • आजबाट बजारमा आयो दुई बराबरको एकको अनुपातमा हकप्रद सेयर Apr 12, 2017 ArthatantraRight Share
    काठमाण्डौं । आज चैत ३० गतेदेखि प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन भएकोछ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख ...
  • नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर लिलाममा, आवेदन दिने कि ? Apr 11, 2017 Arthatantraauction news share
    काठमाण्डौं । मन्जुश्री फाईनान्सले १७५ प्रतिशत हकप्रद निश्काशन गर्दा नबिकेको १० लाख चार हजार ९० कित्ता सेयर सोमबारदेखि लिलाममा राखेको छ । मन्जुश्रीले सर्वसाधारण समूहतर्फका ६९ हजार १६ कित्ता साधारण सेयर र नौ लाख ३५ हजार ७४ कित्ता संस्थापक सेयर लिलाममा ल्याएको हो । मन्जुश्रीको सेयर लिलाममा सहभागी हुन चाहने लगानीकर्ताले बिक्री प्रबन्धक एस क्यापिटलमा एक सय रुपैयाँ वा सो भन्दा ...
  • एक करोड २० लाख रुपैयाँ बराबर आइपिओ आउँदै, भर्ने ठाउँ थाहा पाइराख्नुस् Apr 11, 2017 Arthatantraipo
    काठमाण्डौं । माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । माहुलीले सर्वसाधारणका लागि एक करोड २० लाख रुपैयाँ बराबरको एक लाख २० हजार कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीको आइपीओमा बैशाख ७ गतेदेखि छिटोमा बैशाख ११ गते तथा ढिलोमा बैशाख २१ गतेसम्म आवेदन गर्न सकिनेछ । कम्पनीले जारी गर्ने एक लाख ...
  • लघुवित्तको आइपिओ किन्नुभयो ? भोलि अन्तिम दिन हो है Apr 10, 2017 Arthatantrashare IPO
    काठमाण्डौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि साधारण सेयर निष्काशन गरिरहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन सुरु गरेको हो । यो सेयर भोलि चैत्र २९ गतेसम्म निष्काशन खुला रहने छ । निष्काशित कुल सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता म्चुअल फण्डका लागि ...
  • प्रिमियममा एफपिओ जारी गर्दै बैंक Apr 9, 2017 Arthatantrafpo
    काठमाडौ। एनएमबी बैंकले सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउन अर्को एफपिओ जारि गर्ने भएको छ। नेपाल धितोपत्र वोर्डले अनुमति दिए एनएमबीको तेस्रो एफपिओ हुने छ। करिव ७र८ बर्षअघि पनि बैंकले सर्वसाधारणका लागि एफपिओ जारि गरेको थियो। चालु आर्थिक बर्षमै पनि बैंकले तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंक मर्जहुँदा भित्रिएको डच साझेदार एफएमओका लागि एफपिओ जारि गरेको हो। बैंकले चालु आर्थिक बर्षभित्रै एक अर्ब ...
  • आजबाट दुई बैंकको एकिकृत कारोबार हुँदै, हेर्नुस् कति छ स्वाप रेसियो Apr 7, 2017 Arthatantrabank_bank
    काठमाण्डौं । जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई गाभेर आज शुक्रबार ९चैत्र २५ गते०देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । जनता र त्रिवेणी एक बराबर एकको स्वाप रेसियोमा एकआपसमा गाभिएका हुन् । मर्जरका लागि यी दुई बैंकले गत कात्तिक १७ गते सम्झौता गरेका थिए । एकीकृत कारोबारसम्बन्धी आवश्यक वित्तीय व्यवस्था मिलाउनका लागि हिजो चैत्र २४ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द ...
  • बैंकको चार सय प्रतिशत हकप्रदको यो सुवर्ण अवसरबारे जानिराख्नोस् ! Apr 5, 2017 ArthatantraRights-issues-
    काठमाडौ । ग्रीन डेभलपमेण्ट बैंकले चार सय प्रतिशत हकप्रद निष्कासन तथा बिक्री गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको गत माघमा सम्पन्न चौथो साधारणसभाले हाल कायम पूँजी एक बराबर चार अर्थात चार सय प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । यसै बर्ष मात्र सर्वसधारणलाई सेयर जारी गरेर सेयर कारोबारमा आएको बैंकले सेयरधनीलाई लाभांश नदिई हकप्रद शेयर ...
  • बैंकको ७० प्रतिशत हकप्रद पाउन चाहनुहुन्छ ? बुक क्लोजको मिति थाहा पाउनु… Apr 5, 2017 Arthatantrabank_1
    काठमाण्डौं ।  गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद निष्काशनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । धितोपत्रबोर्डबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएछि बैंकले यहि चैत्र ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले चैत्र २९ गतेसम्म सेयर खरिद गरि सक्नुपर्नेछ । यसका लागि बैंकले कुल ९० लाख ७६ हजार दुई ...
  • तयार बन्नुहोस्,बैंकको एफपिओ निष्काशन हुँदैछ ! Apr 5, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल ग्रामीण विकास बैंकले नौ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गर्न लागेको छ । नेपाल ग्रामीण विकास बैंक लिमिटेडले थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । एक समारोहका बीच नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल ग्रामीण विकास बैंक लिमिटेडका तर्फबाट नि. कार्यकारी अधिकृत राजेश शर्मा तथा निष्काशन तथा बिक्री ...
  • ४५,३९,३४,२५,१४.५,१२ प्रतिशत गरी ६ कम्पनीको बोनस सेयरबारे थाहा पाउन यो … Apr 4, 2017 Arthatantrabonus share stock market
    काठमाडौ । नेपाल धितोपत्र बोर्डमा एकैदिन ६ वटा कम्पनीले बोनस सेयर दर्ता गराएका छन् । चैत १६ गते विभिन्न ६ कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागि दिइने बोनस सेयर दर्ता गराएका हुन् । अल्पाइन डेभलपमेन्ट बैंक, कैलाश बिकास बैंक, सिद्धार्थ बैंक लिमिटेड, स्वालम्वन लघुवित्त विकास बैंक, जनता बैंक र सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई दिइने बोनस सेयर बोर्डमा दर्ता गराएका छन् । एकैदिन ...