Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

बैकिङ
  • बैंकको चार सय प्रतिशत हकप्… Apr 5, 2017 ArthatantraRights-issues-
    काठमाडौ । ग्रीन डेभलपमेण्ट बैंकले चार सय प्रतिशत हकप्रद निष्कासन तथा बिक्री गर्न लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको गत माघमा सम्पन्न चौथो साधारणसभाले हाल कायम पूँजी एक बराबर चार अर्थात चार सय प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । यसै बर्ष मात्र सर्वसधारणलाई सेयर जारी गरेर सेयर कारोबारमा आएको बैंकले सेयरधनीलाई लाभांश नदिई हकप्रद शेयर ...
  • बैंकको ७० प्रतिशत हकप्रद पाउन चाहनुहुन्छ ? बुक क्लोजको मिति थाहा पाउनु… Apr 5, 2017 Arthatantrabank_1
    काठमाण्डौं ।  गरिमा विकास बैंकले ७० प्रतिशत हकप्रद निष्काशनको लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । धितोपत्रबोर्डबाट हकप्रद निष्काशनको लागि स्वीकृति पाएछि बैंकले यहि चैत्र ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकको हकप्रद लिन ईच्छुक लगानीकर्ताले चैत्र २९ गतेसम्म सेयर खरिद गरि सक्नुपर्नेछ । यसका लागि बैंकले कुल ९० लाख ७६ हजार दुई ...
  • तयार बन्नुहोस्,बैंकको एफप… Apr 5, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल ग्रामीण विकास बैंकले नौ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गर्न लागेको छ । नेपाल ग्रामीण विकास बैंक लिमिटेडले थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । एक समारोहका बीच नियुक्ति सम्बन्धी सम्झौतामा नेपाल ग्रामीण विकास बैंक लिमिटेडका तर्फबाट नि. कार्यकारी अधिकृत राजेश शर्मा तथा निष्काशन तथा बिक्री ...
  • ४५,३९,३४,२५,१४.५,१२ प्रतिशत गरी ६ कम्पनीको बोनस सेयरबारे थाहा पाउन यो … Apr 4, 2017 Arthatantrabonus share stock market
    काठमाडौ । नेपाल धितोपत्र बोर्डमा एकैदिन ६ वटा कम्पनीले बोनस सेयर दर्ता गराएका छन् । चैत १६ गते विभिन्न ६ कम्पनीले आफ्ना लगानीकर्ताहरुका लागि दिइने बोनस सेयर दर्ता गराएका हुन् । अल्पाइन डेभलपमेन्ट बैंक, कैलाश बिकास बैंक, सिद्धार्थ बैंक लिमिटेड, स्वालम्वन लघुवित्त विकास बैंक, जनता बैंक र सुमित माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई दिइने बोनस सेयर बोर्डमा दर्ता गराएका छन् । एकैदिन ...
  • करिब २४ प्रतिशत हकप्रद पाउने मन छ ? सेयर किनिहाल्नुस्, चैत २९ देखि बुक… Apr 4, 2017 ArthatantraNepal Bank
    काठमाण्डौं । नेपाल बैंकले २३ दशमलव ७४ प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले यहि चैत २९ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले चैत २८ गते सोमबारसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ । बैंकले गत जेठ २८ गतेसम्पन्न साधारण सभाबाट २३ दशलाव ७४ प्रतिशत ...
  • थाहा पाइराख्नुस्, दुई बैंक… Apr 3, 2017 Arthatantrabank-information
    काठमाण्डौं । महालक्ष्मी बिकास बैंक र यति डेभलपमेन्ट बैंकलाई एक आपसमा गाभ्न/गाभिन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि दुई बैंकको सेयर कारोबार रोकिएको छ । राष्ट्र बैंकले आइतबार दुई बैंकको मर्जरको निर्णयलाई समति दिएको हो । मर्जरपछि महालक्ष्मी बिकास बैंकको नामबाट संयुक्त कारोबार हुने यस बिकास बैंकको चुक्ता पुाजी रु। २ अर्ब ६३ करोड ४१ लाख पुग्ने छ । नेपाल राष्ट्र ...
  • ९७ हजार पाँच सय २६ कित्ता स… Apr 2, 2017 Arthatantrashare for sale
    काठमाण्डौं । सप्तकोशी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि ९७ हजार पाँच सय २६ कित्ता सेयरमा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले शुक्रबार अर्थात चैत १८ गतेदेखि संस्थापकतर्फ ५६ हजार सात सय कित्ता तथा सर्वसाधारणतर्फको ४० हजार आठ सय २६ कित्ता सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो । बैंकले पुस २४ गते देखि फागुन १ गते सम्म १० लाख कित्ता हकप्रद निष्कासन ...
  • इन्स्योरेन्स कम्पनीले दिँदैछ २ः१ अनुपातमा हकप्रद र १३ करोडभन्दा रुपैया… Mar 31, 2017 Arthatantrainsurance share stock
    काठमाण्डौं । एशियन लार्इफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको हिजो बिहीबार भएको साधारणसभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको हो । यो हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ८३ लाख ८८ हजार ६ सय पुग्नेछ। यसका साथै, आर्थिक वर्षको खुद मुनाफामध्येबाट कर कट्टा गरी १३ करोड ४२ लाख ...
  • बैंकको २०० प्रतिशत हकप्रद… Mar 30, 2017 ArthatantraRights-issues-
    काठमाडौ। हाम्रो विकास बैंकले पनि २०० प्रतिशत (१ बराबर २ को अनुपातमा) हकप्रद निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार बैंकलाई ३० करोड ५८ लाख ३३ हजार ९०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बैंकले १०० अंकित मूल्यको ३० लाख ५८ हजार ३३९ कित्ता हकप्रद जारी गर्न लागेको हो । बैंकले सेयर निष्कासनको काम एनआईबीएल ...
  • आवेदन दिने मिति याद गरिराख्नोस्,बैंकको १ बराबर १ अनुपातमा हकप्रद सेयर … Mar 30, 2017 Arthatantrashare
    काठमाण्डौं । लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि शतप्रतिशत हकप्रद निष्काशनको मिति तोकेको छ । बैकको सेयरमा आज चैत १७ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले जेठ ७ गतेसम्म लक्ष्मी बैंक तथा सिद्धार्थ क्यापिटलबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकले शतप्रतिशत हकप्रद प्रस्ताव गरेको दुई बर्षपछि तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैँया बराबरको तीन करोड १५ लाख ९० हजार ...

[aas_zone zone_id=”6988″]