Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • आजबाट ८७ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको हकप्रद सेयर बजारमा Mar 28, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । आजबाट एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले लिएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच ...
  • मेगा बैंकको ३ लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर लिलाममा, किन्ने हैन त ? Mar 27, 2017 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंक नेपाल लिमिटेडले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले २५ प्रतिशत हकप्रद निष्काशनको क्रममा नबिकेको सेयर हिजोबाट लिलामीमा राखिएको हो । बैंकले एक लाख ६८ हजार नौं सय ९२ कित्ता संस्थापक सेयर र दुई लाख १७ हजार आठ सय ९० कित्ता साधारण सेयर चैत्र २० गतेसम्मका लागि लिलामीमा राखेको छ ...
  • बैंकको शतप्रतिशत हकप्रदको यो मौका नगुमाउनुहोला ! Mar 26, 2017 ArthatantraShare rights
    काठमाडौ । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आइतबार (चैत्र १३ गते)देखि खुला भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी वैशाख १७ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा माघ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । टुरिजमले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार ...
  • तयार बस्नुस्, बैंकको २१ प्रतिशत बोनस प्रस्ताव पास भयो Mar 23, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले लगानीकर्तालाई २१ प्रतिशत बोनसका साथै चार संस्थालाई एक्वायर गर्ने प्रस्ताव पारित गरेकोे छ । बैंकको बुधबार ट्रेड टावर थापाथलीमा सम्पन्न भएको २१ औं बार्षिक साधारणसभाले बोनस तथा एक्वीजिशनको प्रस्ताव पारित गरेको हो । बैंकको साधारणसभाले काष्ठमण्डप, महाकाली, काँक्रेविहार गरी तीन विकास बैंक र पश्चिमाञ्चल फाईनाइन्स कम्पनीलाई एक्वायर गर्ने प्रस्ताव अनुमोदन गरेको हो । १० चैत २०७३, २।३०
  • बैंकको सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर फेरि बिक्रीमा Mar 23, 2017 Arthatantraauction share bolkabol
    काठमाण्डौं । सेवा विकास बैंकले यसअघि निष्काशन गरेको १२० प्रतिशत हकप्रदमा बिक्री नभएको संस्थापक सेयर लिलामी खोल्दा पनि भारी मात्रामा नबिकेपछि फेरी लिलामी हुने भएको छ । बैंकले यसअघि निकालेको संस्थापक समूहको सेयर लिलामीमा सात लाख ५२ हजार एक सय ५१ कित्ता बिक्री नभएपछि उक्त सेयर चैत २४ गतेदेखि ३० गतेसम्म शिलबन्दी बोलपत्र मार्फत उक्त सेयर फेरी बेच्न लागेको हो ...
  • थाहा पाइराख्नुस्, २ अर्ब २७ करोडभन्दा बढीको सेयर निस्कान हुँदै Mar 22, 2017 Arthatantraget ready share
    काठमाण्डौंं । तीन वित्तीय संस्थाले २ अर्ब २७ करोडभन्दा बढीको हकप्रद निस्कासनका लागि धितोपत्र बोर्डमा आबेदन दिएका छन् । यसरी हकप्रदका लागि धितोपत्र बोर्ड पुग्नेमा सनराइज बैंक, गरिमा बिकास बैंक र गुडविल फाइनान्स रहेका छन् । सनराइज बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६ सय रुपैयाँ बराबरको एक करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद निस्कन गर्न लागेको ...
  • एक करोड ३८ लाख ४३ हजारभन्दा बढी कित्ता हकप्रद सेयर बजारमा आउँदै Mar 22, 2017 ArthatantraShare rights
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनलले चैत २४ गतेबाट २५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकको सेयर बैशाख २७ गतेसम्म भर्न पाइन्छ। बैंकले १०० रुपैयाँ अंकित दरका एक करोड ३८ लाख ४३ हजार ३७९ कित्ता सेयर जारी गर्न लागेको हो। लगानीकर्ताले १०० कित्ता बराबर २५ कित्ताको अनुपातमा सेयर भर्न पाउँछन्। बैंकको निस्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ। बैंकको सेयर ...
  • बैंकको सक्षरता अभियान कार्यक्रम, जोडौं एक नाता खोली बैंकमा खाता Mar 22, 2017 Arthatantrabank_account
    काठमाडौं। यती डेभलपमेन्ट बैंकले वित्तीय साक्षरताका लागि कार्यक्रम सुरु गरेको छ। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘जोडौं एक नाता खोली बैंकमा खाता’ नारासहित चेतनामूलक कार्यक्रम गर्ने भएको छ। बैंकले ग्रामिण क्षेत्रहरुमा बैंकिङ र बचतको महत्व बारे जानकारी दिन चेतनामूलक कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम अभियानलाई सञ्चालन गर्ने जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्रामिण भेगका महिला समूह, सरकारी विद्यालय तथा शिक्षाको ...
  • तपाईले १९ करोड २५ लाख भन्दा बढीको सेयर किन्ने मौका पाउनुभयो या गुमाउनु… Mar 21, 2017 Arthatantrashare
    काठमाण्डौं । प्रभु इन्स्योरेन्सले चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद निकाष्सन गर्ने भएको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि चैत ६ गते सेयरधनी पुस्तीका बन्द गरिसकेको छ । चैत ५ गतेसम्म दिनभन्दा अगाडि कम्पनीको सेयर किनेका लगानीकर्ताले पचास प्रतिशत हकप्रद भर्न पाउनेछन् । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार ...
  • के तपाई सेयर किन्दै हुनुहुन्छ ? नेप्सेले गर्यो तीन कम्पनीको मूल्य समाय… Mar 20, 2017 Arthatantraprice list share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आज सोमबार तीन कम्पनीको सेयर मूल्य समायोजन गरेकोछ । नेप्सेले एनआइसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र एक्सेल डेभलपमेन्ट बैैंकको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले एनआइसी एसिया बैंकको १५ प्रतिशत हकप्रद समायोजन पछिको मूल्य ४०३ रुपैयाँ कायम भएकोछ । यसको आधार मूल्य ५६३ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबलको बोनसपछि सोमबार प्रतिकित्ता ३५९ ...