Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • स्टान्डर्ड चार्टर्डको ५ लाख ५८ हजार १४० कित्ता एफपिओ आजबाट बजारमा Mar 14, 2017 Arthatantrastandard-chartered-bank-nepal
    काठमाण्डौँ । स्टान्डर्ड चार्टर्ड बैंकले आज मंगलबारबाट एफपिओ निष्काशन गरेको छ। बैंकले १०० रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर सेयर निष्काशन गरेको हो। बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन गरेको हो । कम्तिमा १० कित्ता र बढीमा २५ हजार ५ सय ८० कित्तासम्म आवेदन दिन पाइन्छ । ईक्रा नेपालको रेटिंङमा बैंकले टु ...
  • ४६ लाख मानिसहरु लघुवित्तको सेवा बाहिर, सेवा पाउने ७५ प्रतिशत निस्क्रिय Mar 13, 2017 Arthatantramicrofinance
    काठमाण्डौं । नेपालमा कुल जनसंख्या २ करोड ६५ लाख मध्ये २५.१६ प्रतिशत मानिसहरु गरिबीको रेखा मुनी रहेका छन् । यता, लघुवित्त संस्थाहरुबाट सेवा पाइरहेका सक्रिय सदस्यहरुको आँकडा हेर्दा अझै गरिबीको रेखामुनी रहेका ४६ लाख मानिसहरु यी संस्थाको दायरामा आउन सकेका छैनन् । यसमा पनि यी संस्थाले समेटिएका सबै मानिसहरु गरिबीको रेखा मुनि रहेकाहरु नहुन सक्छन् । यस्तै, कुल २ करोड ६५ ...
  • एफपिओमा आकर्षण बढिरहेको बेला फाईनान्सको एफपिओबारे जान्नुहोस् ! Mar 10, 2017 Arthatantrafpo
    काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओको लागि प्रक्रिया अघि बढाएको छ । कम्पनीले सो मात्राको एफपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले फागुन २६ गते धितोपत्र बोर्डमा निवेदन दिएर एनआईबिएल क्यापिटल मार्केटस् मार्फत सो मात्राको एफपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो ...
  • चैत ५ गतेसम्म सेयर किन्नुहोस् र पाउनुहोस् ५० प्रतिशत हकप्रदको मौका Mar 10, 2017 ArthatantraRight Share
    काठमाण्डौं । प्रभु इन्स्योरेन्सले हकप्रद निस्कासनका लागि चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले ५० प्रतिशत हकप्रद निस्कासन गर्न लागेको हो । चैत ५ गतेसम्म दोस्रो बजारमा शेयर खरीद गर्ने लगानीकर्ताले हकप्रद आबेदन दिन सक्ने छन्। कम्पनीले फागुन ११ गते धितोपत्र बोर्डबाट हकप्रद निस्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीको हकप्रद निस्कासनको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल छ। कम्पनीले १९ करोड ...
  • थाहा छ तपाईलाई ? ग्लोबल आईएमईले दिँदैछ १५.७६ प्रतिशत बोनस सेयर Mar 9, 2017 Arthatantraglobal-ime-bank-
    काठमाण्डौं । ग्लोबल आईएमई बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीलाई १५।७६ प्रतिशत बोनस दिने भएको छ । बैंक सञ्चालक समितिले लाभांश बितरण र अन्य प्रस्ताव पारित गर्न दशौं बार्षिक साधारणसभा चैत २१ गते हुँदैछ । बैंकले साधारणसभा प्रयोजनका लागि बैंकले आगामी चैत ७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएको छ ।  चैत ६ गतेसम्म कायम भएका सेयरधनीले बैंकले प्रस्ताव गरेको बोनसका ...
  • भार्गव विकास बैंकको शतप्रतिशत हकप्रद आजबाट बजारमा Mar 7, 2017 ArthatantraBhargav-bikash-Bank
    काठमाण्डौं । भार्गव विकास बैंकले आजदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले शतप्रतिशत हकप्रद निष्काशन गरेको हो । गत फागुन ११ गते सम्म दोस्रो बजारबाट सेयर खरीद गरेका र साविक एक सेयर धनीले थप एक सेयर आवेदन दिन सक्ने बैंकले जनाएको छ । फागुन २४ गतेदेखि चैत २८ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैकको हकप्रद एनएमबि ...
  • थाहा पाइराख्नुस्, सेञ्चुरीले दिँदैछ १० प्रतिशत बोनस Mar 6, 2017 Arthatantracentury-commercial-bank
    काठमाण्डौं । सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल प्रस्ताव गरेको छ । बैंकले केही समय अघि निष्काशन गरेको हकप्रदले समेत पाउने गरी १० प्रतिशत बोनस प्रस्ताव गरेको हो । अहिले चुक्ता पूँजी तीन अर्ब ६८ करोड ९० लाख रुपैंया रहेको बैंकको बोनस बितरण पश्चात चुक्ता पूँजी चार अर्ब रुपैंयाको हाराहारीमा पुग्नेछ । बैंकले सगरमाथा फाइनान्सलाई एक्वायर गर्ने सम्झौता ...
  • कञ्चनको १३ हजार एक सय ८२ कित्ता सेयर बोलकबोलबाट बिक्री हुँदै Mar 5, 2017 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत हकप्रदको फागुन १८ गते बाँडफाँड गरेको छ । बैंकले ९ लाख ६७ हजार आठ सय १८ कित्ता सेयर बाँडफाँड गरेको छ । हकप्रदमा नबिकेका १३ हजार एक सय ८२ कित्ता सेयर बैंकले फागुन २६ गतेबाट चैत ४ गतेसम्म लिलामी गर्ने भएको छ । बैंकले बैंकले पुस १८ गतेदेखि माघ २३ गतेसम्म बिक्री खुला गरेको ...
  • कुमारीले दिँदैछ ५० प्रतिशत हकप्रद र २१ प्रतिशत बोनस सेयर Mar 3, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले आगामी चैत ६ गतेदेखि ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले हकप्रद निष्काशनको आह्वानपत्र प्रकाशित गर्दै हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक करोड ३४ लाख ९५ हजार ८३२।६६ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यही प्रयोजनका लागि बैंकले आज फागुन २० गतेदेखि बुक क्लोज गरेको छ । गत आर्थिक वर्षको कमाईबाट बैंकले ...
  • चार दिनका लागि मात्र खुल्न लागेको बैंकको एफपिओ भर्ने ठाउँ थाहा पाइराख्… Mar 2, 2017 Arthatantrafpo
    काठमाण्डौं । बहुप्रतिशित स्टाण्डर्ड चार्टड बैंकको एफपिओ चैत १ गतेदेखि खुला हुने भएको छ । बैंकले १२ सय ९० रुपैँयाको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन खुला गर्न लागेको हो । चैत १ गतेदेखि खुला हुने एफपीओ चाँडोमा चैत ४ गते बन्द हुनेछ । बैंकले एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । ...