Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकले जारी गर्दैछ एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता सेयर Feb 24, 2017 Arthatantrashare
    काठमाण्डौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले हकप्रद सेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । सिटिजन्स बैंकले २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको थियो । सिटिजन्स बैंकले दशौं वार्षिक साधारण सभावाट पारित निर्णय अनुसार एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारी गर्नेछ । चालु आर्थिक वर्षको तेस्रो ...
  • कतै तपाईले २० लाख कित्ता सेयर किन्ने मौका गुमाउनु त भएन ? Feb 23, 2017 Arthatantrashare market stock nepal
    काठमाण्डौं । कृषि विकास बैंकले लिलाममा राखेको झण्डै २० लाख कित्ता सेयरका लागि आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता माघ २७ गतेदेखि लिलाममा राखेको थियो । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार ...
  • बैंकको सेयर छ ? २५ प्रतिशत बोनस सेयरका लागि तयार बन्नुहोस् Feb 22, 2017 Arthatantrabonus share
    काठमाडौ। एक्सेल डेभलपमेन्ट बैंकले आगामी चैत १९ गते कम्पनीको ११औँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्ना सेयरधनीलाई २६ दशमलब ३१५७९ प्रतिशत लाभांश दिने प्रस्तावमा छलफल गर्न सो दिन साधारणसभा बोलाएको हो । उक्त साधारणसभा प्रयोजनको लागि बैंकको सञ्चालक समितिको बैठकले आगामी चैत ७ गतेदेखि १९ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले प्रश्ताव गरेको २५ बोनस ...
  • बजारमा आयो दुई लाख ४९ हजार नौ सय १८ कित्ता, फागुन १९ सम्म किन्न पाइने Feb 22, 2017 Arthatantrashare for sale
    काठमाण्डौं । सेती फाईनाइन्सले आज बुधबारबाट हकप्रदमा नबिकेको दुई लाख ४९ हजार नौ सय १८ कित्तामा बोलकबोल खोलेको छ । फाईनाइन्सले ६६ हजार छ सय ८२.१४ कित्ता साधारण तथा एक लाख ८३ हजार दुई सय ३५.८६ कित्ता संस्थापक सेयर बोलकबोल मार्फत बेच्न लागेको हो । सेती फाईनाईन्सले कात्तिक नौ गतेसम्म कायम रहेका सेयरधनीलाई मंसिर १ गतेदेखि पुस ५ गतेसम्म एक बराबर ...
  • कतै तपाईले १ सय ७५ प्रतिशत हकप्रद सेयर छुटाउनु त भएन ? Feb 22, 2017 ArthatantraShare rights
    काठमाण्डौं । मञ्जुश्री फाइनान्सले पूँजी वृद्धि योजना अन्तर्गत जारी गरेको एक सय ७५ प्रतिशत हकप्रद सेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको हकप्रदमा पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो। फाइनान्सले २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार तीन ...
  • के तपाईले कर कार्यालयमा एउटा र बैंकमा अर्कै वित्तीय विवरण पेश गर्नु भए… Feb 21, 2017 Arthatantralaon fraud scam bank
    काठमाण्डौं । तपाईले बैंक तथा बित्तीय संस्थाबाट कर्जा लिँदा आफ्नो आम्दानी बढाएर देखाउने या त एउटा निकायमा एउटा र अरु निकायमा अर्कै बित्तीय बिबरण पेश गर्नुभएको छ ? या त अब कर्जा लिने विषयमा यस्तो गर्ने सोच्दै हुनुहुन्छ ? यदि त्यस्तो हो भने अब बैैकिङ कसुर अनुसार कारबाही हुने भएकोछ । राष्ट्र बैंकले मंगलबार जारी गरेको मौद्रिक नीतिको समीक्षामा कुनै पनि ...
  • मेगा बैंकले ल्यायो मेगा अफर : १३.२५ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद Feb 21, 2017 Arthatantramega-bank-
    काठमाण्डौं । मेगा बैंकले चैत ३ गते छैठौं वार्षिक साधारण सभा आह्वान गर्दै लगानीकर्तालाई १३ दशमलव २५ प्रतिशत बोनस र उक्त बोनस पछि ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । आठ वटा विशेष प्रस्तावहरु सहित बैंकले साधारण सभाको आव्हान गरेको हो । मेगा बैंकले आफ्नो कारोबारलाई व्यापक बनाउने गरी प्रबन्ध पत्र तथा नियमावली संशोधन गरिने उल्लेख गरेको छ ...
  • फाइनान्सको आठ लाख ८७ हजार चार सय ६३ कित्ता सेयर बजारमा आउँदै Feb 21, 2017 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले पुस ११ देखि माघ १७ गतेसम्म बेचेको असी प्रतिशत हकप्रदको बाँडफाँड गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको थियो । हकप्रदमा सात हजार तीन सय ४८ जनाले आवेदन गरेका थिए । कम्पनीले सो संख्याबाट रितिपुर्वक प्राप्त गरेको आवेदकहरुलाई २० ...
  • सेयर धनीलाई विकास बैंकको बम्पर अफर, ६५ प्रतिशत बोनस सेयर दिँदै Feb 20, 2017 ArthatantraShare bonus
    काठमाण्डौं । कालिका माइक्रोक्रेडिट डेभलमपेण्ट बैंकले आफ्ना सेयर धनीहरुका लागि बम्पर अफर ल्याएको छ । बैंकले आफ्ना सेयर धनीका लागि ६५ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेकोछ । सो प्रस्तावलाई आजै नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको नेपाल स्टक एक्सचेन्जले एक सूचना जारी गरी बताएकोछ । बैंकको अब हुन लागेको साधारण सभाले यो प्रस्तावलाई पास गरेपछि सेयरधनीले ६५ प्रतिशत बोनस पाउने भएका छन् ...
  • बैंकले पायो शतप्रतिशत हकप्रद निस्कासनको अनुमति Feb 20, 2017 Arthatantrashare percent hundred
    काठमाण्डौं । मिसन डेभलपमेण्ट बैंकले हिजो आईतबार धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निस्कासनको स्वीकृति प्राप्त गरेको छ । हकप्रद पारित गरेको १० महिना पछि मात्र बैंक हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको थियो । बैंकले गत फागुन ३० गते साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित गराएको थियो । १९ करोड ४९ लाख रुपैंया चुक्तापूँजी बराबरको १९ लाख ४९ हजार दुई सय ५० ...