Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • कतै तपाईले ९ लाख ९० हजार कित्ता सेयर छुटाउनु त भएन ? Feb 5, 2017 Arthatantrashare market
    काठमाण्डौं । कञ्चन डेभलपमेन्ट बैंकले पुस १८ गतेदेखि बिक्री खुला गरेको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयरमा आवेदन गर्ने म्याद आज आईतबार सकिँदैछ । बैंकले चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री खुला गरेको थियो । बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको ...
  • १०० प्रतिशत हकप्रद,३५ प्रतिशत बोनस र १७.६३ प्रतिशत नगद लाभाँश दिने बैं… Feb 4, 2017 ArthatantraBonus-share
    काठमाडौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडले आगामी फागुन २३ गते १५औँ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले साधारणसभामा चुक्तापुँजीको ३५ प्रतिशत बोनस सेयर र १७ दशमलव ६३ प्रतिशत नगद लाभांश ( बोनस र नगद लाभांशको कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यसका साथै, सभामा विशेष प्रस्तावमा संस्थापकको तर्फबाट ४ जना र सर्वसाधारणको तर्फबाट १ जना ...
  • आइपुग्यो आश्वा बचत खाता योजना, ६ प्रतिशत ब्याज पाइने Feb 3, 2017 ArthatantraAsba share nepal
    काठमाण्डौं । यती डेभलपमेण्ट बैंकले निक्षेपकर्तालार्इ आकर्षक ब्याजसहितको आश्वा बचत खाता योजना ल्याएको छ। न्यूनतम एक सय रुपैयाँमा खोल्न सकिने यो खातामा निक्षेपकर्ताले ६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ। धितोपत्र बोर्डबाट आश्वा प्रणालीको अनुमति पाएको यो बैंकले विभिन्न कम्पनीको सेयर फारम भर्न ग्राहकलार्इ न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकममा उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको ...
  • लघुवित्त विकास बैंकको २ः१ अनुपातमा हकप्रद सेयर Feb 2, 2017 ArthatantraRight Share
    काठमाडौ । नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले नेरुडेलाई २ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । नेरुडेले नौ करोड रुपैयाँको नौ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएकाले अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ । नेरुडेको यो ...
  • तरलता अभाव हट्यो, बैंकहरुमा आयो ३० अर्ब लगानीयोग्य रकम Feb 2, 2017 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले वित्त बजारमा तरलता अभाव नरहेको स्पष्ट गरेको छ ।नेपाल बैंकर्स सङ्घले आयोजना गरेको कार्यक्रममा केन्द्रीय बैंकले वित्त बजारमा लगानीयोग्य रकमको अभाव नरहेको बताएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्त बजारमा रु ३० अर्ब लगानीयोग्य रकम रहेको बताउनुभयो ।  “ठूला विकास परियोजनामा लगानी गर्न पर्याप्त रकम नभएको होइन त्यसको उचित व्यवस्था हुन नसकेको ...
  • ३९ प्रतिशत बोनसको मौका छुट्ला है, आज अन्तिम दिन Feb 1, 2017 Arthatantrashare market stock nepal
    काठमाण्डौं । सिद्धार्थ बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । साधारणसभाका लागि भोलि बिहीबारबाट बैंकको सेयरधनी दर्ता पुस्तिका बन्द हुदैँछ । बैंकले गत बर्षको खुद नाफा र बिजिनेश युनिभर्सल डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्दाबाट बचेको स्वापबाट लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । बैंकले यसअघि ४८.७५ प्रतिशत बोनस दिने प्रस्ताव गरे पनि केही समय अघि बिक्री ...
  • बजारमा आए पाँच कम्पनीको एक करोड ६७ लाख ९६ हजारभन्दा बढी सेयर, खरिद गर्… Jan 31, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा पाँच कम्पनीले एक करोड ६७ लाख ९६ हजार एक सय ६४ कित्ता हकप्रद तथा बोनस सेयर सुचिकृत गरेका छन् । मंगलबार नेप्सेमा प्राइम कमर्शियल बैंकको सबैभन्दा धेरै अर्थात एक करोड २३ लाख ५० हजार आठ सय ७४ कित्ता हकप्रद सेयर सुचिकृत भएको छ । बैंकले केही समय अघि ३३ दशलमव ३३ प्रतिशत हकप्रद निष्काशन गरेको थियो ...
  • आज दोहोरो अंकले बढ्यो सेयर बजार, हेर्नुहोस् के हो कारण Jan 31, 2017 Arthatantranepse
    काठमाण्डौं । आज मंगलबार सेयरबजार दोहोरो अंकले बढेको छ । बजारमा कारोबारमा आएका अधिकांश सूचकहरु सकारात्मक भएपछि बजार दोहोरो अंकले उकालो लागेको हो ।  आज सेयर बजार हिजोको भन्दा १६ अंक माथि पुगेर बन्द भएको छ । मंगलबार सेयर बजार परिसुचक नेप्से १६.०९ अंकले बढेर १३२६.६० अंकमा उक्लेको छ । बजारमा कारोबारमा आएका वीमा र अन्य बाहेक सबै समूहमा आएको सुधारले ...
  • तयार बस्नुहोस्, विकास बैंकले ल्याउँदैछ करिब पौने दश लाख कित्ता एफपिओ Jan 30, 2017 Arthatantrafpo
    काठमाण्डौं । नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ जारी गर्ने भएको छ । बैंकले आफ्नो पूँजी बढाउन सो परिमाणमा थप साधारण सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको दोस्रो वार्षिक साधारणमा जानकारी गराएको हो । गत शुक्रवार बुटवलमा सम्पन्न बैंकको साधारणसभाले यस्तो निर्णय गरेको हो । हाल बैंकले ५३ जिल्लामा १ सय ९२ वटा कार्यालयहरु स्थापना गरी २ ...
  • बैंकहरूले कर्जा प्रवाह गर्ने बाटो बन्द गरे, कारण के हो ? जान्नुहोस् Jan 29, 2017 Arthatantrabank_bank
    काठमाडौ। मंसिर मसान्तको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम २० दशमलव ६ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकार ३० दशमलव ४ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो । पहिले पाँच महिनामा नै लक्ष्यभन्दा डेढ ...