Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • १३ लाख ६२ हजारभन्दा बढी कित्ता एफपिओ आउँदै, हेर्नुहोस् प्रति कित्ता कत… Jan 27, 2017 Arthatantrainsurance share
    काठमाण्डौं । शिखर इन्स्योरेन्सले १० प्रतिशत अर्थात् १३ लाख ६२ हजार सात सय ८१ कित्ता थप नयाँ सेयर अर्थात् एफपिओ एक सय रुपैंया अंकित मूल्यमा १५२० रुपैंया प्रिमियम थप गरी १६२० मा निष्काशन गर्ने निर्णय गरेको छ । शिखर इन्स्योरेन्सले पूँजीको क्रममा १३ लाख ६२ हजार सात सय ८१ कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो । उसले एफपिओ निष्काशनबाट १३ ...
  • आइपिओको ५२ अर्ब बजारमा बैंकहरुमा फिर्ता जाँदै Jan 27, 2017 Arthatantrainvest in share
    काठमाण्डौं । लगानी योग्य पूँजी तरलता अभाव कम गर्न आजै राष्ट्र बैंकबाट ५२ अर्ब रुपैयाँ बैंकहरुमा प्रवाह हुने भएको छ । नेपाल धितोपत्र वोर्डले हिजो बिहीबार साँझ सेयरको प्राथमिक निस्कासनबाट उठेको रकम राष्ट्र बैंकमा जम्मा गर्नु नपर्ने व्यवस्था गरेपछि आजै पैसा फिर्ता हुने भएको हो । नेपाल राष्ट्र बैक र धितोपत्र वोर्डको संयुक्त पहलमा पैसा फिर्ता गर्ने बाटो खुलेको हो । ...
  • २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निस्कासन हुँदै Jan 26, 2017 Arthatantrashare broker
    काठमाण्डौं । स्टान्डर्ड चार्टर्ड बैंक  कुल २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपीओ निष्काशनको अनुमति माग गर्र्दै धितोपत्र बोर्ड पुगेको छ । यस अघि नै सेयर मूल्य निर्धारण गरिसकेको बैंक प्रकृया पुरा गरी सेयर निष्काशन गर्न बोर्ड पुगेको हो । बैंकले एक सय रुपैंयाको फेस भ्यालुमा ११९० रुपैंया प्रिमियम थप गरी १२९० रुपैंयाँमा  एफपिओ निष्काशन गर्नेछ । बैंकले यस ...
  • एक लाख १३ हजार छ सय ६० कित्ता सेयर बिक्रीमा, माघ १९ सम्म किन्ने म्याद Jan 26, 2017 Arthatantrashare
    काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक र सर्बसाधारण गरी एक लाख १३ हजार छ सय ६० कित्ता सेयर लिलामीमा राखेको छ । बैंकले सो परिणामको सेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो । बैंकले असोज २१ देखि कात्तिक २५ गतेसम्म हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । बैंकले सर्वसाधारण समूहतर्फको एक लाख तीन हजार एक सय ६७ ...
  • तयार बस्नुहोस्, इन्स्योरेन्स कम्पनीले ल्याउँदैछ करिब सात लाख कित्ता एफ… Jan 25, 2017 Arthatantrashare
    काठमाण्डौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले एफपीओ जारी गर्ने भएको छ । प्रिमियरले ६ लाख ९५ हजार पाँच सय ६५ कित्ता सेयर जारी गर्न लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । प्रिमियरले एक सय रुपैयाँको बेस प्राइसमा नौ सय चार रुपैयाँ थप गरि एक हजार चार रुपैयाँमा एफपीओ जारी गर्ने भएको हो । प्रक्षेपण गरिएको मुल्यमा २० प्रतिशत भन्दा बढी बिचलन ...
  • ३५ प्रतिशत बोनस,१७.६३ प्रतिशत नगद लाभांश पछि शतप्रतिशत हकप्रदको यो अवस… Jan 25, 2017 Arthatantrashare market stock nepal
    डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडका सेयरधनीलाई आकर्षक लाभांश दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको थियो । शतप्रतिशत हकप्रद सेयर निष्काशनको अन्तिम चरणमा रहेको लघुवित्तले हकप्रदअघिको चुक्तापुँजीबाट सो लाभांश दिन लागेको हो । हकप्रद सेयर र बोनस सेयर ...
  • तपाई छुट्नु त भएन ? शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन Jan 25, 2017 ArthatantraRight Share
    काठमाण्डौं । वेष्टर्न डेभलपमेन्ट बैंकले एक  बराबर एक कित्ता अनुपातको हकप्रद सेयर भर्ने थपेको १५ दिनको समयसिमा पनि बुधबार सकिँदैछ । यसअघि बैंकले मंसिर २२ गतेदेखि निष्काशन गरेको हकप्रद भर्ने समय पुस २६ गतेसम्म राखेर सूचना प्रकाशित गरेको थियो । हकप्रद कात्तिक १ गतेसम्म कायम रहेका सेयरधनीले भर्न पाउनेछन् । बैंकले एक सय रूपैयाँ अंकित दरको १५ लाख ६९ हजार ६ ...
  • बैंकको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर बजारमा, ३९ प्रतिशत बोनस प… Jan 24, 2017 Arthatantrashare
    काठमाण्डौं । सिद्धार्थ बैंक लिमिटेडको एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयरको लिलामी बिक्री खुलेको छ । बैंकले गत कात्तिक ११ गते देखि मंसिर १५ गतेसम्म जारी गरेको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो । बोलकबोल आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल अनामनगरका साथै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय हात्तिसारबाट समेत प्राप्त गर्न र बुझाउन सक्नेछन् । बोलकबोल माघ १७ ...
  • गोर्खाजको सेयर किन्नुहोस् र पाउनुहोस् ५० प्रतिशत हकप्रद Jan 24, 2017 Arthatantramicrofinance share
    काठमाण्डौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। गोर्खा विकास बैक र काठमाडौं फाइनान्स गाभिएपछि गोर्खाज फाइनान्स बनेको हो। सेयर निस्कासनका लागि फाइनान्सले  एनआइबिएल क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सेयर निस्कासन सम्बन्धि सम्झौतापत्रमा  फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र एनआइबिएलका महाप्रबन्धक मेखवहादुर थापाले हस्ताक्षर गरेका छन्। फाइनान्सको २२औं बार्षिक साधारणसभाले दुई बराबर एक ...
  • राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसीको मर्ज प्रस्ताव अन्तिम चरणमा ! Jan 24, 2017 ArthatantraBank Marger
    काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र एन.आइ.डि.सी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अवको मन्त्रीपरिषद बैठकले गर्ने वताएका छन् । “मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरीसके । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ ।” सोमवार काठमाडौमा आयोजित वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाइ उपप्रधानमन्त्री महराले दुबै बैंकको मर्जको प्रकृया अन्तिम चरणमा पुगेको जानकारी गराए । उपप्रधानमन्त्री महराले सरकारको ...