Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ? Jan 23, 2017 ArthatantraShare Contract
    काठमाण्डौं । नागबेली लघुवित्त विकास बैंक लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बैंकले गत मंसिर २० गतेबाट एक करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता हकप्रद सेयर आवेदन खुलाएको थियो । यसअघि हकप्रद निष्कासन बन्द मिति पुस २४ गते हुने भनिएपनि सेयरधनीहरुको विशेष अनुरोधलाई मध्यनजर ...
  • आजैबाट खुलेको ४४ लाख ५ हजार भन्दा बढी कित्ता सेयर किन्ने मौका छुट्ला ह… Jan 22, 2017 ArthatantraBank image1
    काठमाण्डौं । देव विकास बैंकको पचास प्रतिशत हकप्रदको बिक्री आज बाट खुलेको छ । बैंकले सेयरधनीहरुलाई ४४ लाख ५ हजार ४ सय ४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकको दश कित्ता सेयर हुनेले पाँच कित्ताको लागि आवेदन गर्न सक्नेछन् । हकप्रदमा आगामी फागुन १५ गतेसम्म आवेदन गर्न सकिनेछ । बैंकको हकप्रदमा पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र ...
  • मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक गाभिन सैद्धान्तिक सहमति Jan 21, 2017 Arthatantramega tourism
    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरुको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मेगा बैंकका अध्यक्ष शाहले सहमति बमोजिम मर्जर पश्चात् बैंकको नाम मेगा बैंक ...
  • मेगा र टुरिजम बैंक मर्ज हुँदै, स्वाप रेशियो १०० बराबर ९५ हुने Jan 20, 2017 Arthatantramega and tourism bank
    काठमाण्डौं । मेगा बैंक र टुरिजम डेभलपमेण्ट बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनका लागि एकआपसमा मर्जमा जाने निर्णय गरेका छन् । दुई बैंक बीच हिजो बिहीबार औपचारिक रुपमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । बैंकहरुले मर्जर सम्झौतासँगै सेयर आदान प्रदान अनुपात अर्थात स्वाप रेशियो पनि टुङ्ग्याएका छन् । मेगा र टुरिजमका बिचमा सेयर स्वाप रेशियो १०० बराबर ९५ हुने गरी मर्जर ...
  • थाहा पाउनुहोस्, बैंकले दिँदैछ ४० प्रतिशत हकप्रद र २८ प्रतिशत बोनस सेयर Jan 19, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । राष्ट्र बैंकले तोकेको समयवधिभित्र आठ अर्ब चुक्तापूँजी पुर्याउन नेपाल एसबिआई बैंकले चालीस प्रतिशत हकप्रद र २८ प्रतिशत वोनस वितरणको प्रस्ताव पेश गर्दैछ । यसका साथै बैंकले कर प्रयोजनका लागि १ दशमलब ५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेकोछ । बैंकको यही माघ २७ गते बार्षिक साधारणसभा हुँदैछ । साधारणासभाको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका ...
  • आजबाट खुल्यो फाइनान्सको २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको सेयर Jan 19, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । मञ्जुश्री फाइनान्सको हकप्रद सेयरका लागि आवेदन आजबाट खुल्ला भएको छ।   फाइनान्सले  २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको हकप्रद जारी गरेको हो। पुस ९ गतेसम्म दोस्रो बजारबाट सेयर किनेका र साबिक सेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो। कम्पनीले ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद जारि गरेको हो। सेयरमा ...
  • नेपाल बैंकले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता सेयर निष्काशन गर्ने Jan 18, 2017 ArthatantraNepal Bank
    काठमाडौ। नेपाल बैंक लिमिटेडको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम अफ्ना सेयर धनीलाई १०ः२३.७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी  बैंक र  क्यापिटल मार्केटबीच आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी ...
  • कृषि विकास बैंकले पनि ल्यायो मोबाईल बैंकिङ सेवा Jan 17, 2017 Arthatantrakrishi bikas bank
    काठमाण्डौं । कृषिविकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई एडिबिएल स्मार्ट बैकिंङ नामक मोबाइल बैंकिग सेवा उपलब्ध गराउने छ । यसका लागि बैंक र र एफ वान सफ्ट इन्टरनेशनल प्रालि बीच आज एक कार्यक्रममा सम्झौता भएकोछ । सम्झौतामा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ तथा एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । एफवान ...
  • आस्वाबारे स्पष्ट हुनुहोस् नत्र पाँच लाख ४० हजार कित्ता आइपिओ छुट्ला Jan 17, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । माघ ९ गते फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ५ लाख ९ हजार कित्ता आइपिओ सर्वसाधारणका लागि जारी गर्दैछ । कम्पनीको सेयरमा आस्वा अनुसार आवेदन दिन मिल्ने भएपछि लामो लाइन बस्नु नपर्ने भएको छ । लाइनमा नबस्नका लागि तपाईसँग  २१ बाणिज्य बैकसहित ३० वटा वित्तीय संस्थाहरुमध्ये कुनैमा खाता हुन आवश्यक छ। आफ्नो खाता भएको संस्थामा गएर तपाईले सेयर भर्नु पर्यो भनेपछि बैकका ...
  • हालसम्मको पुँजीगत खर्च ११ प्रतिशत मात्र ! Jan 17, 2017 Arthatantrafinance
    पोखरा। चालु आवको अहिलेसम्म पुँजीगत खर्च ११ प्रतिशत मात्र भएको छ । पोखरामा आयोजित ‘निजामती सेवाको राष्ट्रिय नीति तर्जुमा र नागरिक सेवामा रणनीति’ विषयको परामर्श गोष्ठीमा मुख्य सचिव डा सोमलाल सुवेदीले सो जानकारी दिँदै पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन त्यससँंग सम्बन्धित कार्यालयका प्रमुखसँग आग्रह गरे । मुख्य सचिवले संविधान कार्यान्वयनमा निजामती प्रशासन बढी चनाखो भएर निपुणता देखाउनुपर्नेमा जोड दिए । उनका ...