Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

[aas_zone zone_id=”6984″]

[aas_zone zone_id=”6984″]

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018

[aas_zone zone_id=”6984″]

बैकिङ
  • नेपाल बैंकले एक करोड ५४ ला… Jan 18, 2017 ArthatantraNepal Bank
    काठमाडौ। नेपाल बैंक लिमिटेडको ५६ औँ वार्षिक साधारण सभाबाट पारित भएबमोजिम अफ्ना सेयर धनीलाई १०ः२३.७४ अर्थात् १०० कित्ता सेयर बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सो हकप्रद सेयर निष्काशनका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हकप्रद सेयर निष्काशन बिक्री प्रबन्धकमा नियुक्त गरी  बैंक र  क्यापिटल मार्केटबीच आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी ...
  • कृषि विकास बैंकले पनि ल्या… Jan 17, 2017 Arthatantrakrishi bikas bank
    काठमाण्डौं । कृषिविकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई एडिबिएल स्मार्ट बैकिंङ नामक मोबाइल बैंकिग सेवा उपलब्ध गराउने छ । यसका लागि बैंक र र एफ वान सफ्ट इन्टरनेशनल प्रालि बीच आज एक कार्यक्रममा सम्झौता भएकोछ । सम्झौतामा बैंकका तर्फबाट बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ तथा एफ वान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । एफवान ...
  • आस्वाबारे स्पष्ट हुनुहोस… Jan 17, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । माघ ९ गते फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ५ लाख ९ हजार कित्ता आइपिओ सर्वसाधारणका लागि जारी गर्दैछ । कम्पनीको सेयरमा आस्वा अनुसार आवेदन दिन मिल्ने भएपछि लामो लाइन बस्नु नपर्ने भएको छ । लाइनमा नबस्नका लागि तपाईसँग  २१ बाणिज्य बैकसहित ३० वटा वित्तीय संस्थाहरुमध्ये कुनैमा खाता हुन आवश्यक छ। आफ्नो खाता भएको संस्थामा गएर तपाईले सेयर भर्नु पर्यो भनेपछि बैकका ...
  • हालसम्मको पुँजीगत खर्च ११ … Jan 17, 2017 Arthatantrafinance
    पोखरा। चालु आवको अहिलेसम्म पुँजीगत खर्च ११ प्रतिशत मात्र भएको छ । पोखरामा आयोजित ‘निजामती सेवाको राष्ट्रिय नीति तर्जुमा र नागरिक सेवामा रणनीति’ विषयको परामर्श गोष्ठीमा मुख्य सचिव डा सोमलाल सुवेदीले सो जानकारी दिँदै पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन त्यससँंग सम्बन्धित कार्यालयका प्रमुखसँग आग्रह गरे । मुख्य सचिवले संविधान कार्यान्वयनमा निजामती प्रशासन बढी चनाखो भएर निपुणता देखाउनुपर्नेमा जोड दिए । उनका ...
  • सेयरको क्रेज : साढे चार अर्… Jan 16, 2017 Arthatantrafpo
    काठमाण्डौं ।  नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा करिब ४० अर्ब रुपैयाँभन्दा बढी नै मूल्यको आवेदन परेको कम्पनीको सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। अन्तिम दिन आइतबार मात्र करिव २४ अर्ब रुपैयाँको आवेदन परेको र बाँकी ३५ वटा संकलन केन्द्रको तथ्यांक आउन बाँकी नै रहेकोले सेयर आवेदन ४० अर्बको हुने अनुमान क्यापिटलले गरेको हो । नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ...
  • चार सय प्रतिशत हकप्रद सेयरको विशेष प्रस्ताव गर्ने बैंकबारे जानीराख्नोस… Jan 15, 2017 ArthatantraRight Share
    ग्रीन डेभलपमेन्ट बैंकको चौथो वार्षिक साधारणसभा आगामी माघ २८ गते बस्ने भन्ने निर्णय भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको ९४ औँ बैठकले सो निर्णय गरेको हो । साधारणसभामा बैंकले आफ्ना सेयरधनीलाई चार सय प्रतिशत अर्थात एक बराबर चारको अनुपातमा हकप्रद सेयर दिने विशेष प्रस्ताव लग्दैछ । साधारणसभा तथा हकप्रद प्रयोजनका लागि बैंकले माघ १२ गतेदेखि २८ गतेसम्म सेयरधनीले पुस्तिका ...
  • बैंकको हकप्रद भर्ने आज अन्… Jan 15, 2017 ArthatantraShare rights
    काठमाण्डौं । माछापुछ्रे बैंकले थपेको हकप्रद भर्ने एकसाताको समय पनि आईतबार सकिदैछ । बैंकको संचालक समितिले गत २४ गते धेरै सेयरधनीले हकप्रद भर्न बाँकी रहेको भन्दै सात दिन समय बढाएको थियो । बैंकले गत मंसिर १९ गतेदेखि  हकप्रद खुला गरेको थियो । बैंकले कात्तिक ११ गतेसम्म सेयर किन्ने सेयरधनीलाई ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयर जारी गरेको हो ...
  • आजबाट खुल्यो प्रभुको कारोबार, दुई वर्षदेखि पीडित ग्राण्डका लगानीकर्ताल… Jan 15, 2017 ArthatantraPrabhu-and-grand bank
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आइतबारबाट प्रभु बैंकको सेयर कारोबार खुला गरेको छ । ग्राण्ड बैंक र नेपाल डेभलपमेन्ट बैंकलाई गाभेर बनेको प्रभु बैंकको पिआरभियू कोडमा नेप्सेमा कारोबार हुनेछ। नेप्सेमा प्रभुको सेयर नियमित कारोबार हुने भएपछि झण्डै दुई बर्षदेखि पीडित बनेका ग्राण्डका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । गत असोज १७ र १८ गते राष्ट्र बैकले प्रभु बैंकतर्फको मात्र ...
  • तयार बस्नुहोस् बैंकले ल्य… Jan 13, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालले २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्नका लागि अनुमति मागेकोछ । डेढ महिनाभित्र एफपिओ जारी गर्ने लक्ष्यका साथ धितोपत्र बोर्ड पुगेको बैंकले प्रति कित्ता १२ सय ९० रुपैयाँका दरले सेयर निस्कासन गर्न अनुमति माग गरेको छ। बैंकको सञ्चालक समिति वैठकले १०० रुपैयाँ अंकित दरको सेयरमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी अतिरिक्त ...
  • आरम्भ माइक्रोफाईनान्सको … Jan 12, 2017 ArthatantraAGM photo
    काभ्रे । आरम्भ माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काभ्रेपलाञ्चोकको बनेपामा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष श्री दिपक तिवारीको सभापतित्व तथा उद्घाटनमा सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी अधिकृत श्री विनोद आचार्यले स्वागत मन्तव्य दिएका थिए । सभाले आर्थिक वर्ष २०७२÷०७३ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ भने आ.व ०७३÷०७४ का लागि लेखापरीक्षकको नियुक्ती ...

[aas_zone zone_id=”6988″]