Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • दुई विकास बैंकका सेयरधनीलाई राहत, नेप्सेमा बन्द सेयर कारोबार आजैैदेखि … Jan 11, 2017 Arthatantrabank-information
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुई विकास बैंकको केही समयेदेखि रोकिइरहेको सेयर कारोबार खुल्न पुगेकोछ । यी दुई विकास बैंकमा सहयोगी बिकास बैंक र सहारा बिकास बैंक रहेका छन् । यी दुई बैंकको एकआपसमा गाभिने तयारी गरेपछि नेप्सेमा कारोबार रोकिएको थियो । तर अहिले मर्जको प्रक्रिया भाँडिएपछि  आज बुधबारबाट दुवै कम्पनीको सेयर कारोबार खुला गरिएको नेप्सेले जनाएको छ । जनकपुरधाममा ...
  • आजैबाट खुल्यो ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ, आवेदन दिने ठाउँ हेर… Jan 11, 2017 Arthatantrafpo
    काठमाण्डौं । नेपाल लाईफ ईन्स्योरेन्सले प्रति कित्ता १४२५ रुपैयाँका दरले ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओको आज पुस २७ गतेदेखि  बिक्री खुला गरेको छ । कम्पनीको एफपीओमा छिटोमा माघ २ गतेसम्म आवेदन गर्न सकिनेछ । कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्न आवश्यक हुने ३० लाख ...
  • फाइनान्सले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने Jan 10, 2017 ArthatantraBonus Share new photo
    काठमाण्डौं । सेती फाईनाइन्सले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस दिने भएको छ । यो बोनस फाईनाइन्सको आगामी साधारणसभाबाट पारित भई राष्ट्रबैंकले अनुमोदन गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् । फाईनाइन्स सञ्चालक समितिले ५७ लाख १० हजार आठ सय रुपैंयाँ बराबरको ५७ हजार एक सय कित्ता बोनस प्रस्ताब गरेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनका लागि तीन लाख १६ हजार ३८७ ...
  • दुई कम्पनीको करिब दुई लाख कित्ता सेयर माघको दोस्रो हप्तादेखि बोलकबोल ब… Jan 10, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । दुई कम्पनीले आफ्नो सेयर माघको दोस्रो हप्तादेखि बोलकबोलबाट बिक्री गर्ने भएका छन् । दुबै कम्पनीले आफ्नो जारी भएको हकप्रद सेयरबाट बिक्री हुन नसकेको सेयर बोलकबोलबाट बिक्री गर्न लागेका हुन् । यसरी सेयर बिक्री गर्नेमा सिद्धार्थ बैंक र अरनिको डेभलमेण्ट बैंक रहेका छन् । सिद्धार्थ बैंक लिमिटेडले एक लाख ५८ हजार पाँच सय १७ कित्ता सेयर माघ ११ गतेदेखि लिलामी ...
  • बैंकले पारित गर्यो १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश Jan 9, 2017 Arthatantra_nmb bank
    काठमाण्डौं । एनएमबि बैंकको साधारण सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलार्इ चुक्ता पूँजीको १९ प्रतिशत बोनश र एक प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो । बैंकका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । बैंकको हाल ७२ वटा शाखा, सात वटा एक्सटेन्सन काउन्टर र ५७ वटा एटीएममार्फत सेवा दिँदै ...
  • बैंकको सेयर किन्दै हुनुहुन्छ ? एक सातालाई थपियो समय Jan 8, 2017 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुछ्रे बैंकको बैंक संचालक समितिले गत मंसिर १९ गतेदेखि खुला गरेको हकप्रद भर्ने समय एक हप्ता लम्ब्याएकोछ । बैंकले पुस २४ गते आईतबार अर्थात् आज सम्मका लागि हकप्रद भर्ने अन्तिम मिति तोकेकोमा अब माघ २ गतेसम्म आवेदन बुझाउन सकिने भएकोछ । यो अवधिका लागि बैंकले एक सय रुपैयाँ दरको १ करोड ९३ लाख २२ हजार ७ सय कित्ता हकप्रदको ...
  • बैंकका सेयरधनीले पाउने भए ३० प्रतिशत बोनस सेयर, साधारणसभाबाट आजै भयो प… Jan 6, 2017 Arthatantrahimalayan bank agm 2017
    काठमाण्डौं । हिमालयन बैंकले सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आज सम्पन्न चौबिसौं साधारणसभाले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद गरी जम्मा ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ अन्त्यसम्म ८७ अर्ब ३३ करोड रूपैँया निक्षेप संकलन गरेको जनाएको छ जुन अघिल्लो वर्षको तुलनामा १८.७६ ...
  • माइक्रोफाइनान्सको आइपिओ किन्नुभयो ? छुट्नुहोला आज अन्तिम दिन हो Jan 6, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । समता माइक्रोफाइनान्स बित्तीय संस्थाले मंगलबारबाट निष्काशन गरेको ९४ हजार ८ सय कित्ता साधारण सेयरको बिक्री आजदेखि बन्द हुँदैछ । लगानीकर्ताले आज शुक्रबार बैंकिंग समय भित्रमा सेयरका लागि आवेदन गरिसक्नु पर्ने हुन्छ । सेयर निष्काशन भएको तीन दिनसम्ममा एक अर्ब १४ करोड ९२ लाख रुपैंयाको आवेदन परेको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटलले जनाएको छ । तीन दिनमा ...
  • ३४ प्रतिशत बोनस सेयर तथा करिब २० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित Jan 5, 2017 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । स्वावलम्बन लघुवित्त विकास बैंकको बुधबार सम्पन्न बैंकको १५ औं वार्षिक साधारण सभाले ५३ दशमलब ६८ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिद्धारा प्रस्तावित ३४ प्रतिशत बोनस सेयर तथा १९.६८ प्रतिशत नगद लाभांश पारित भएको हो । बैंकको साधारण सभाले संस्थाको हाल कायम अधिकृत पूँजी ५० करोड रुपैयाँलाई बढाएर एक अर्ब पर्याउन विशेष प्रस्ताव समेत पारित गरेको छ ...
  • तपाईको सेयर कुन कम्पनीमा, हेर्नुहोस् आउँदैछ ८८ हजार कित्ता भन्दा बढी ह… Jan 5, 2017 Arthatantrashare market profit
    काठमाण्डौं । बजारमा दुई कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्ने भएका छन् । मन्जुश्री फाइनान्स र देवः विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निस्कासन गर्न लागेका हुन् । मन्जुश्रीले एक सय ७५ प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ भने देवः विकास बैंकले प्रत्येक दुई सेयर बराबर एक सेयर (२:  १) अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरको ४४ लाख ...