Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • सेञ्चुरी बैंक घोटाला प्रकरण : तीन जना पक्राउ, हेर्नुहोस को-को तानिए ! Jan 4, 2017 ArthatantraCentury Bank logo
    इटहरी। धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई पक्राउ गरिसकेको बताएको छ । पक्राउ ...
  • आउँदैछ माइक्रोफाइनान्सको ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण से… Jan 4, 2017 Arthatantramicrofinance share
    काठमाण्डौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासनको लागि धितोपत्रबोर्ड बाट अनुमति पाएको छ । कम्पनीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण सेयर निष्कासनको माग गर्दे बोर्डमा आवेदन दिएको थियो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ ।सुनसरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले एक सय रुपैयाँ अंकित दरका ६ करोड रुपैयाँ बराबरको ...
  • कुमारीको सेयर छ ? पाउँदै हुनुहुन्छ २१ प्रतिशत बोनस Jan 4, 2017 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले २१ प्रतिशत बोनस सेयर  दिने भएको छ । बैंकको हिजो बसेको संचालक समितिको बैठकले यस्तो प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । बैंकले गत आर्थिक वर्षमा ७४ करोड रूपैँया खुद मुनाफा कमाएको जनाएको छ ।  बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ...
  • तयार बस्नुहोस्, पुस २७ मा आउँदैछ ३० लाख ९६ हजार ४ सय २९ कित्ता एफपीओ Jan 3, 2017 Arthatantrainsurance
    काठमाण्डौं । नेपाल लाईफ ईन्स्योरेन्सले यही पुस २७ गतेबाट ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्ध सिद्धार्थ क्यापिटल रहेकोछ । नेपाल लाईफले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० ...
  • थाहा पाउनुहोस्, चार कम्पनीको करोडौंको सेयर नेप्सेमा भयो सूचिकृत Jan 2, 2017 Arthatantrashare
    काठमाण्डौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेले सूचना प्रकाशित गरी चार कम्पनीको सेयर सूचिकृत भएको जानकारी गराएको छ । यसरी सेयर सूचिकृत गराउने कम्पनीहरुमा नविल बैंक लिमिटेड, अपि पावर लिमिटेड, नेपाल इन्भेष्टमेण्ट बैंक र कन्ट्री डेभलपमेण्ट बैंक रहेका छन् । यी चारै कम्पनीले बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । नविल बैंक लिमिटेडले १ करोड ४२ लाख ८९ हजार ३ सय ...
  • कञ्चन डेभलपमेण्ट बैंकको ९ लाख ९० हजार कित्ता सेयर खुल्यो, भर्ने हैन त … Jan 2, 2017 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेन्ट बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत हुन आउने कुल ९ लाख ९० हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो । बैंकको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालय र ...
  • चार बैंक आफूसँग गाभेको एनसीसीको आजबाट एकिकृत कारोबार सुरु Jan 1, 2017 Arthatantrabank-information
    आजबाट काठमाण्डौं । चार विकास बैंकलाई मर्ज गरेको एनसिसी बैंकले आज आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । एनसिसी बैंकसँग एपेक्स, सुप्रिम, इन्फ्रास्ट्रक्चर र इन्टरनेसनल गरी चार डेभलपमेन्ट बैंक मर्ज भएका हुन् । मर्जका लागि अन्तिम स्वीकृति पाएपछि गत शुधmबार र शनिबार चारवर्ट बैंकको एटिम सेवा समेत बन्द भएको थियो । आज आइतबारदेखि एकीकृत कारोबार हुन लागेको बैंकले जनाएको छ । ...
  • १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश पारित Dec 30, 2016 Arthatantramero-microfinance
    काठमाण्डौं । मेरो माईक्रोफाईनाइन्सको नुवाकोटको विदुरमा सम्पन्न भएको भएको चौथो साधारणसभाले संञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ । गत आर्थिक बर्षमा कमाएको सात करोड ५६ लाख १९ हजार खुद नाफाबाट कम्पनीले उक्त लाभांश सेयरधनीलाई प्रदान गर्न लागेको हो । लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड २६ लाख १४ हजार ...
  • माछापुच्छ्रे बैंकको अगुवाईमा ६ बैंकद्धारा ३३.४ मेगावाट क्षमताको बिद्यु… Dec 30, 2016 ArthatantraHydro_dam
    काठमाडौ । ग्लोबल हाईड्रोपावर एसोसिएट प्रालिले हाल निर्माण गर्न लागेकोे ३३.४ मेगावाट क्षमताको लिखु–२ जलविद्युत आयोजनाको लागि ४ अर्व ५१ करोड रुपैयाँ कर्जा लगानी जुटेको छ । उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ६ बैंक तथा वित्तीय संस्थाहरुले सो मात्राको नगद लगानी गर्ने सम्बन्धि सम्झौता गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको तर्फबाट अगुवाई गरेको माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ ...
  • एनसीसीसँग मर्ज भए चार बैंक, सबैको आज र भोलि सेवा बन्द, आइतबारदेखि एकिक… Dec 30, 2016 Arthatantrabank_bank
    काठमाण्डौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्ज भएका अरु चार संस्थाले पुस १७ गते आइतवारदेखि एकीकृत कारोवार गर्ने भएका छन्।  एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट गाभिएका हुन् । पाँच संस्था मर्ज भएर बनेको एनसिसिलाई एकीकृत कारोवार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अनुमति दिएको छ। पाँच संस्था मर्ज हुँदा ...