Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • तयार बस्नुहोस्, नेपाल लाईफको करिब ३१ लाख कित्ता एफपिओ आउँदै, बोर्डले द… Dec 29, 2016 ArthatantraNepal Life Insurance
    काठण्माडौं । नेपाल लाईफ ईन्स्योरेन्सलाई ३० लाख ९६ हजार ४ सय २९ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निश्काशन गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ निश्काशन गर्न अनुमति दिएको हो । कम्पनीको १६ औं बार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक र सर्वसाधारण समुहको सेयर स्वामित्व ७०ः३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपिओ ...
  • छिमेकले दिने भो ४० प्रतिशत बोनस र १२.७० प्रतिशत नगद लाभांश Dec 29, 2016 ArthatantraBank image1
    काठमाण्डौं । छिमेक लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको हेटौंडामा भएको १५औंं वार्षिक साधारणसभामा बैंकले यस्तो घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४७ करोड १५ लाख ५ हजार १ सय ८४ रुपैंया खुद मुनाफा गर्न सफल भएको जनाउँदै बोनस र ...
  • सुर्या लाईफको करिब २१ हजार साधारण सेयर लिलामीमा बिक्री सुरु Dec 28, 2016 Arthatantrasurya life insurance
    काठमाण्डौं । सुर्या लाइफ इन्स्योरेन्सको २० हजार ९ सय ७३ कित्ता साधारण सेयरको लिलामी सुरु भएको छ । इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनका बेला नबिकेको सेयर लिलाम गरेको हो । गत साउन २० गतेदेखि सूर्या लाइफ इन्स्योरेन्सले चार कित्ता बराबर एक कित्ता हकप्रद निष्काशन गरेको थियो । हकप्रदमा नबिकेर इन्स्योरेन्सले लिलाम गरेको सेयर खरिद गर्नका लागि पुस १८ गतेसम्म कम्पनीको सेयर ...
  • सगरमाथा फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन Dec 27, 2016 ArthatantraRight Share
    काठमाण्डौं । सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर ८ कित्ताको दरले हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता शेयर निष्काशन खुला गरेको हो । सेयरधनीले फाइनान्सको हकप्रदका लागि पुस ११ गतेदेखि माघ १७ गतेसम्म आवेदन दिन सक्ने छन् । फाइनान्सले हकप्रद ...
  • अब घर जग्गा किन्नलाई बैंकहरुले ऋण नदिने Dec 27, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए । ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित ...
  • बैंकले पारित गर्यो २५ प्रतिशत बोनस, ३० प्रतिशत हकप्रद पनि आउँदै Dec 26, 2016 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंकको सातौ बार्षिक साधारणसभाले २५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको छ । साथै बैंकले ३० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव पनि साधारणसभाबाट अनुमोदन गराएको छ । बैंकले गत आर्थिक बर्षको कमाइबाट २५ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको गर्ने प्रस्ताव गरेको थियो । हाल बैंकको चूक्तापूँजि १९ करोड ८० लाख रुपैयाँ रहेको छ ...
  • के तपाईले १२० र ५० प्रतिशत हकप्रद भर्नुभयो, आज र भोलि अन्तिम दिन Dec 26, 2016 ArthatantraShare Contract
    काठमाण्डौं । एक सय बीस प्रतिशत हकप्रद सेयर निश्काशन गरेको एनएमबि माइक्रोफाइनान्सको आज हकप्रद भर्ने अन्तिम दिन हो । त्यस्तै, जनता बैंकले मंसिर १ गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद सेयर बिक्री मंगलबारदेखि बन्द हुदैछ । हिजो आइतबार सार्वजनिक विदा परेपछि दुवै कम्पनीले थप एक दिन हकप्रद भर्ने म्याद बढाएका हुन् । जनता बैंकको हकप्रदमा गत कार्तिक १० गतेसम्म सेयर किनेर ...
  • डेभलपमेण्ट बैंकले पारित गर्यो २९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव Dec 25, 2016 Arthatantrabank_1
    काठमाण्डौं । ओम डेभलपमेन्ट बैंकले २९.२० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।बैंकको साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलार्इ यो बोनस दिने प्रस्ताव पारित गरेको हो। यो बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १ अर्ब ३६ करोड पुग्नेछ । मनास्लु विकास बैंकसँग मर्ज भएपछि हकप्रद सेयर र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २ अर्ब ५४ करोड पुग्नेछ । १० पुस २०७३, ...
  • सेयरमा निष्काशनमा के फरक पर्ला ? ११ बैंकले पाए आस्वा प्रणालीमा सहभागी … Dec 24, 2016 ArthatantraDhitopatra Board
    काठमाडौ। आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो । बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी ...
  • नमस्तेको सेयर छ ? आजैबाट खुलेको शतप्रतिशत हकप्रद सेयर छुट्ला है Dec 23, 2016 ArthatantraShare collection
    काठमाण्डौं । आज पुस ८ गतेदेखि नमस्ते वित्तीय संस्था लिमिटेडले एक कित्ता सेयर बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको तीन लाख ७५ हजार कित्ता सेयरको बिक्री खुला गरेको हो । कम्पनीको हकप्रद सेयरका लागि मंसिर २३ गतेसम्म कायम सेयरधनीले माघ १३ गतेसम्म आवेदन गर्न पाउने कम्पनीले जनाएको छ । हकप्रद सेयर ...