Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • विकास बैंकले २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत हकप्रदका लागि बुक क्लोज… Dec 23, 2016 ArthatantraBank image1
    काठमाण्डौं । २५ प्रतिशत बोनस तथा २० प्रतिशत हकप्रदका लागि कैलाश विकास बैंकले एकै दिन सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । बैंकले पुष १४ गतेबाट सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सुचना जारी गरेकोछ । बैंकको बोनस तथा हकप्रद लिन चाहने लगानीकर्ताले पुस१३ गतेभित्र बैंकको सेयर खरिद गरिसक्नुपर्नेछ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४३ करोड ९४ लाख ...
  • प्रभु र ग्राण्डका सेयर धनीलाई खुशीको खबर, सम्पूर्ण सेयर कारोबार फुकुवा… Dec 22, 2016 ArthatantraPrabhu-and-grand bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकसँग मर्जमा गएको ग्रान्ड बैंकको सम्पूर्ण सेयरको कारोबार फुकुवा गरिदिएको छ। राष्ट्र बैंकको आज बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयर कारोबार फुकुवाको निर्णय गरेको हो। यसअघि प्रभु बैंकतर्फको मात्र सेयर कारोबार फुकुवा भएको थियो । प्रभुको मात्र सेयर कारोबार फुकुवा हुँदा ग्राण्डका सेयरधनीहरुले आफूहरु मर्कामा परेको भनी आवाज उठाएपछि प्रभुको पनि कारोबार रोकिएको थियो । ...
  • तीन कम्पनीको सेयर मूल्य समायोजन सँगै सेयरधनी दर्ता किताब बन्द Dec 22, 2016 Arthatantrashare price market
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबार एनएमबि बैंक, प्रिमियर इन्स्योरेन्स र गुहेश्वरी मर्चेन्टक फाइनान्सको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीहरुको साधारणसभा प्रयोजनका लागि आजैबाट सेयरधनी दर्ता पुस्तिका बन्द भएको छ । एनएमबिले १९ प्रतिशत, प्रिमियर इन्स्योरेनसले २० प्रतिशत र गुह्श्वरी मर्चेन्टले १२ प्रतिशत बोनस प्रस्ताव गरेका छन् । १९ प्रतिशत मात्र बोनस सेयर समायोजन पश्चात एनएमबि बैंकको प्रतिकित्ता ...
  • सेयरधनीलाई विकास बैंकको ८० प्रतिशत लाभांशसँगै सतप्रतिशतको हकप्रद शेयर … Dec 20, 2016 ArthatantraShare goal
    काठमाडौ । नागबेली लघुवित्त विकास बैंकले ६० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभाँश दिने भएको छ । यस्तै बैंकले शेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । पुस ४ गते बसेको बैंक सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले पुँजी वृद्धिको योजनासहित बैंकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बोनस सेयर र हकप्रद सेयर जारी ...
  • आईएमईद्धारा उत्कृष्ट एजेन्ट साझेदारलाई थाईल्यान्ड भ्रमण Dec 19, 2016 Arthatantraime Thailand visit
    काठमाडौं । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले आफ्ना १० उत्कृष्ट व्यावसायीक साझेदारहरुलाई थाईल्यान्ड भ्रमण गराएको छ । २०७२ साल पौष देखि २०७३ साल असार सम्म कारोबार लगायत अन्य मापदण्डका आधारमा १० उत्कृष्ट व्यवसायीक साझेदारहरु उक्त भ्रमणमा समेटिएका थिए । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व आईएमईसँग नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ...
  • अल्पाईनले ल्यायो हकप्रद सेयर, साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बाँड… Dec 19, 2016 Arthatantraalpine development bank
    काठमाण्डौं। अल्पाईन डेभलपमेण्ट बैंक लिमिटेडको १२०औ बोर्ड मिटिङले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयरको प्रस्ताव ल्याएकोछ । बैंकले ३ः२०८ अनुपातमा हकप्रद सेयर वितरण गर्ने प्रस्ताव ल्याएको हो । नेप्सेमा आज प्रकाशित सूचना अनुसार यो हकप्रद सेयरको प्रस्ताव साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई बाँडिने छ । ४ पुस २०७३, ११
  • नेपालीसँग भएको भारतीय रुपैयाँ नसाटिने ! Dec 19, 2016 ArthatantraIndian Currency counting
    काठमाण्डौं । नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक–पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि नोट नसाटिने देखिएको हो। भारतमा यी नोट साट्ने अवधि पुस १६ सम्म छ। भारतीय पक्षले बेवास्था गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन। नेपाल राष्ट्र बैंकका ...
  • के तपाईसँग फाइनान्सको सेयर छ ? ५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित Dec 18, 2016 Arthatantrashare market stock nepal
    काठमाण्डौं । सिर्जना फाइनान्स लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । हिजो शनिबार भएको साधारणसभाले बोनस सेयर जारी गरी चुक्ता पूँजी बढाउने निर्णय पारित गरेको हो । सो सभाले रु दुई अर्ब १७ करोड निक्षेप, रु एक अर्ब ९१ करोड कर्जा लगानी पारित गर्नुका साथै २०७३ असार मसान्तको नाफाबाट ५० प्रतिशत बोनस सेयर ...
  • इन्स्योरेन्स कम्पनीको १८.१८ प्रतिशत बोनसपछि शतप्रशित हकप्रदको प्रस्ताव… Dec 16, 2016 Arthatantrainsurance
    काठमाण्डौं । लुम्बिनी जनरल ईस्योरेन्सको १२ औं वार्षिक साधारणसभाले १८.१८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै कम्पनीले बोनसपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । ईन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा कायम गरेको थियो । ईन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड ...
  • डेभपलमेण्ट बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २७ प्रतिशत नगद लाभांश Dec 16, 2016 Arthatantrabonus
    काठमाण्डौं । साईन रेसुङ्गा डेभलमपेण्ट बैंकले आफ्ना सेयर धनीहरुका लागि २७ प्रतिशत नगद लाभांश दिने भएकोछ । बैंकले प्रस्ताव गरेको यो लाभाशं मंसिर २९ गते भएको बैंकको सभारणसभाले पारित गरेकोछ । बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले यस्तो नाफा १८ करोढ २२ लाख रुपैयाँ गरेको थियो । साईन रेसुंगाको ...