Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकले ल्यायो ६७ हजार ७ सय ६७ कित्ता एफपीओ, कहाँबाट भर्ने थाहा पाइराख्… Dec 16, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल एसबिआई बैंकले ६७ हजार ७ सय ६७ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ जारी गरेको छ । बैंकले जारी गरेको एफपीओमा यही पुस १० गतेदेखि छिटोमा पुस १३ गते तथा ढिलोमा २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । एफपीओका लागि ईच्छुक लगानीकर्ताले एनएमबि बैंकिङ लिमिटेड, नेपाल ...
  • बैंकको सेयर किन्दै हुनुहुन्छ ? मूल्य समायोजन भएको छ है Dec 15, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आज एक सूचना प्रकाशित गरी कञ्चन डेभलमेण्ट बैंक अर्थात् केएडीबीएलको मूल्य समायोजन भएको बताएकोछ । सूचना अनुसार, कञ्चन डेभलमेण्ट बैंक अर्थात् केएडीबीएलको २५ प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता सेयर मूल्य ३ सय २९ रहेकोछ । यसको आधार मूल्य भने २ सय १९ रुपैयाँ रहेकोछ । ३० मंसिर २०७३, ११।३०
  • विकास बैंककोे दुई सय प्रतिशत हकप्रद सेयर आउँदै, तपाई पनि तयार हुने कि … Dec 14, 2016 Arthatantrabank_1
    काठमाण्डौं । तीन जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएको विकास बैंक हाम्रो विकास बैंकले दुई सय प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको छ।  बैंकले एक बराबर दुईको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो। हकप्रद जारी गर्ने बारेमा बैंकले अब राष्ट्र बैंकको  स्वीकृति लिनुपर्नेछ । यसका साथै अब आउने साधारणसभामा प्रस्ताव अनुमोदन भएपछि हकप्रद जारी हुनेछ । बैंकको साधारणसभा पुस २९ गते ...
  • धन्यवाद दिने नयाँ शैलीमा नेपाल इन्भेष्टमेण्ट बैंक, बग्गीमा घुमायो अवार… Dec 13, 2016 Arthatantrabank of the year investment bank
    काठमाण्डौँ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबी)ले सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड पाएकोछ । यस अवार्डसँगै सबै जनतालाई धन्यवाद भन्दै बैंकले उक्त अवार्डलाई बग्गीमा राखेर शहर घुमाएको छ। फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो बेलायतको प्रसिद्ध पत्रिका हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ...
  • बैंकको ६७ हजार ७ सय ६७ कित्ता एफपिओ आउँदै Dec 12, 2016 Arthatantrashare price market
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले ६७ हजार कित्ता प्रिमियम मूल्यमा थप नयाँ साधारण सेयर (एफपीओ) जारी गर्न नेपाल एसबिआई बैंकलाई स्वीकृति दिएको छ । योसँगै बैंकले ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्ने भएकोछ । बैंकले प्रस्ताव गरेको एफपीओको मूल्यमा परिमार्जन भएसँगै बोर्डले एफपीओ निष्काशनका लागि अनुमति दिएको हो । सुरुमा प्रतिकित्ता ९ सय ८४ रुपैंयामा एफपीओ निष्काशनको प्रस्ताव ...
  • कतै तपाईले बिर्सनु त भएन ? ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन हो Dec 12, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । त्रिवेणी विकास बैंकले गत कात्तिक २३ देखि जारी गरेको ५० प्रतिशत हकप्रद सेयरको आवेदन दिने आज अन्तिम दिन रहेकोछ । बैंकले दुई कित्ता सेयर हुनेले एक कित्ता भर्न मिल्ने गरी आजसम्मका लागि ४१ लाख ७६ हजार कित्ता हकप्रद बिक्री खुला गरेको हो । यस कम्पनीको हकप्रदमा असोज ३० गतेसम्म कायम बैंकका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकको सेयर ...
  • सेयर बजारमा आज चार कम्पनीले गरे मूल्य समायोजन, हेर्नुहोस् एक कित्ता से… Dec 11, 2016 ArthatantraShare collection
    काठमाण्डौं । शिखर ईन्स्योरेन्स, छिमेक लघुवित्त बिकास बैंक, नमस्ते बित्तीय संस्था र सगरमाथा फाईनान्सको सेयर मूल्य समायोजन भएको छ । शिखर ईन्स्योरेन्सले प्रस्ताव गरेका ६० प्रतिशत बोनस वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु २२ सय ५० तोकिएको छ । मुल्य समायोजन हुनु अघि शिखरको गत बिहीबार प्रतिकित्ता रु ३६ सय मा अन्तिम कारोबार भएको थियो । त्यसैगरी छिमेक लघुवित्तले ...
  • कतै तपाईले यी कम्पनीको सेयर भर्न छुटाउनु त भएन ? एकपटक पढ्नुहोस् Dec 9, 2016 Arthatantrashare queue
    काठमाण्डौं । के तपाईले विभिन्न कम्पनीको सेयर किन्नुभएकोछ ? यदि छ भने ती कम्पनीहरुले अहिले हकप्रद सेयर जारी गरेको हुन सक्छन् । यस्तो अवस्थामा तपाईले सूचना  नपाउँदा तपाई यो अवसरबाट वञ्चित हुनुपर्ने हुन सक्छ । त्यसैले आफुसँग भएको सेयर र भर्नुपर्ने हकप्रदको अनुपात थाहा पाउनुहोस् । अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाले हकप्रदको आवेदन फारम पनि इन्टरनेटबाट उपलब्ध गराएका छन् । ...
  • नेपाल इन्भेष्टमेण्ट बैंकले पायो बैंक अफ द इयर २०१६ अवार्ड ! Dec 8, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौँ । सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड नेपाल इन्भेष्टमेन्ट बैंकले पाएकोछ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले नेपाल इन्भेष्टमेण्ट बैंकलाई यो बर्षको सर्बोत्कृष्ठ नेपाली बैंक घोषणा गरेको हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो। आज बिहिबार बिहान लन्डनमा आयोजित समारोहमा बैंक अध्यक्ष पृथ्वीबहादुर ...
  • कतै तपाईले ६० प्रतिशत बोनस सेयरको मौका गुमाउनु त भएन ? आज अन्तिम दिन ह… Dec 8, 2016 Arthatantrashare distribution stock
    काठमाण्डौं । निर्जिबन बिमा क्षेत्रको अग्रणी कम्पनी शिखर ईन्स्योरेन्सले आफ्ना लगानीकर्ताहरुको लागि घोषणा गरेको ६० प्रतिशत बोनस सेयर सुरक्षित गर्न सेयर किन्ने आज अन्तिम दिन हो । भोलिबाट साधारणसभाका लागि कम्पनीले आगामी पुस ८ गतेसम्मका लागि सेयर धनी दर्ता पुस्तक बन्द गर्दैछ । कम्पनीको १२ औं साधारणसभा पुस ८ गते हुँदैछ । सो अवसरमा कम्पनीले सर्बसाधारणको हिस्सा ४० प्रतिशत पुर्याउन १० ...