Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • के तपाईलाई थाहा छ ? फाइनान्सले घोषणा गर्यो बोनस र हकप्रद Jan 5, 2018 Arthatantrabonus and right issue
    काठमाडौ । पोखरा फाईनान्सले एकैपटक बोनस र हकप्रद बाडने भएको छ । फाइनान्स कम्पनीले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९.५० प्रतिशत बोनस वितरण संगै कम्पनीले १५ हकप्रद विक्री गर्दैछ । कम्पनी सञ्चालक समितिको विहीबार सम्पन्न ४३९ औं बैठकले सो घोषणा गरेको हो । हकप्रदलार्इ समायोजन हुँदा बोनस दर ८.२६ प्रतिशतमा घट्नेछ । बोनसपछि फाइनान्सको चुक्ता पूँजी ७१ करोड ८० लाख ८८ ...
  • माघमा १० करोड इकाईको म्युचअल फण्ड, यस्तो छ आवेदन प्रक्रिया Jan 5, 2018 ArthatantraMutual Fund
    काठमाडौ । एनआईसी एसिया क्यापिटलको १ अर्ब रुपैया बराबरको सामसहिक लगानी कोष (म्युचअल फण्ड) बजारमा आउने भएको छ । क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड नामको सामुहिक लगानी विक्रीमा ल्याउन लागेको हो ।एनआईसी एसिया बैंकको सहायक कम्पनी एनआईसी एसिया क्यापिटलले एक अर्ब रुपैयाँको १० करोड इकाईको म्युचअल फण्ड माघ २ गतेदेखि निष्काशन गर्ने भएको हो । फण्डमा आस्वा सदस्यमा सहभागि सबै वित्तीय ...
  • बैङ्कमा तरलता बढ्दा नेप्सेलाई राहत, कारोबार रकम र सूचक दुबैमा सुधार Jan 4, 2018 Arthatantranepse1-4
    काठमाडौँ । यो साता पनी सेयर बजारको कारोबार उतारचढावमै टुङ्गिएको छ । सेयर बजारका लगानीकर्तामा छाएको निराशा तरलता समस्यामा राष्ट्र बैङ्कले चासोका साथ समाधानको पहल गरेपछी घट्न थालेको छ । विभिन्न जटिलताको निवारण पहल सुरु भएसँगै सेयर बजार उकालो लाग्ने संकेतहरु देखिन थालेका छन् । साताको अन्तिम कारोबार दिन बिहीबार सामान्य उतारचढावसंगै कारोबार मापक सूचक नेप्से ७.२२ अंकले बढेर १४२३.८३ ...
  • थाहा पाउनुभयो ? बैंकको १ अर्ब ८ करोड रुपैयाको बोनस सेयर बजारमा Jan 4, 2018 ArthatantraBonus-share
    काठमाडौ । नेपाल एसबिआई बैंकले १ अर्ब ८ करोड रुपैया बराबरको बोनस सेयर दिने भएको छ । बैङ्कले १५.४२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाण्डौमा बसेको बैंकको २४ औं साधारणसभाले कर प्रयोजनको लागि ०.८१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको हो । हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ९७ करोड रूपैयाँ छ ...
  • गर्नुहोस कारोबार, नेप्सेमा ५१ लाख ६३ हजार कित्ता नयाँ सेयर थपियो Jan 4, 2018 Arthatantralisted share
    काठमाडौ । नेपाल स्टक एक्सचेन्जमा नयाँ सेयर थपिएको छ । सेञ्चुरी बैंकको ५१ लाख ६३ हजार ९४२ दशमलव ५० कित्ता सेयर विहीबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सतर्फको सेयर स्वाप रेसियो अनुपातमा कायम गरि आफ्नो नाममा सूचीकृत गराएको हो । सेञ्चुरी बैंकले गत मंसिर २४ गतेदेखि दुबै संस्थालाई एक्यायर गरि एकीकृत कारोबार सुरु गरेको थियो ...
  • ज्ञानेन्द्र ढुङ्गाना बैंकर्स संघको निर्विरोध अध्यक्ष, उपाध्यक्षमा छैन … Jan 4, 2018 Arthatantrabankers-president
    काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् भने उपाध्यक्षमा कोही ईच्छुक देखिएनन् । अध्यक्षमा निर्बिरोध निर्वाचित भएका ज्ञानेन्द्र ढुङ्गाना एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्। बिहिबार साँझ बस्ने बिशेष साधारणसभाले उनको उमेद्वारीलाई अनुमोदन गर्ने छ। उनी आगामी दुई बर्षका लागि अध्यक्ष चुनिने छन्। अध्यक्षमा ढुङ्गाना औपचारिक रुपमा चयन भएपछि फेरि उपाध्यक्ष पद खाली हुने छ। रिक्त उपाध्यक्ष पद ...
  • नेप्सेमा थपियो दुई करोड ८६ लाख कित्ता सेयर, कस्को कती ? Jan 3, 2018 Arthatantrajust listed shares
    काठमाडौ । मेगा बैंक र मेरो माईक्रोफाइनान्सको दुई करोड ८६ लाख चार हजार २९५ कित्ता सेयर नेप्सेमा सुचिकृत भएको छ । मेगा बैंकको ६५ प्रतिशत हकप्रद तथा मेरो माईक्रोफाइनान्सको ३० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा र बुधबार सूचीकृत भएको हो । बैंकले हकप्रदमा अवितरित भएको सेयर संख्यालाई छाडेर दुई करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर सूचीकृत गराएको ...
  • तरलता सहज गराउन राष्ट्र बैंकको १० अर्ब रुपैयाँ बजारमा, सेयरबजारमा कस्त… Jan 3, 2018 ArthatantraNrb
    काठमाडौ । पछिल्लो समय विकराल रुप लिदै गरेको तरलता समस्याले समाधानको बाटो समातेको छ । तरलताको अवस्था सहज बनाउन नेपाल राष्ट्र बैंकले बुधबार बैंकिग प्रणालीमा थप १० अर्ब रुपैयाँ पठाउने भएको छ । सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम वित्तीय बजारमा पठाउन लागेको हो । बैंकहरुको माग अत्याधिक भएपछि राष्ट्र बैंकले आज दश अर्ब रुपैयाँ बजारमा ...
  • इन्स्योरेन्सको साढे ६ लाख कित्ता एफपीओमा आवेदन कहिलेसम्म गर्ने, जान्नु… Jan 3, 2018 Arthatantrafpo
    काठमाडौ । प्रिमियर ईन्स्योरेन्सले जारी गरेको ६ करोड ५९ लाख ५६ हजार रुपैयाँ बराबरको एफपिओको म्याद सकिन लागेको छ । निष्कासन गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो । इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि ...
  • राष्ट्र बैंकको नीतिका कारण सेयर बजार घटेको इन्भेष्टर्स फोरमको आरोप Jan 2, 2018 Arthatantrainvesters vs rbb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशीकामा पूँजी बजारमा बैंक तथा वित्तिय संस्थाहरुले लगानी गर्दा अपनाउने कठोर नीतिका कारण पूँजीबजार दिन प्रतिदिन घट्दै गएको इन्भेष्टर्स फोरमले आरोप लगाएको छ । राष्ट्र बैंकले गत साउन ९ गते जारी गरेको निर्देशिकाले असहज बनाएको भन्दै नेपाल इन्भेष्टर्स फोरमले मार्जिन कर्जाको सिमा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेको छ । फोरम ...