Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • जनता बैंक नेपालको ३७ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा Nov 29, 2016 Arthatantrajanata_bank_branch-surkhet
    काठमाडौ। जनता बैंक नेपाल लिमिटेडले सुर्खेतको बिरेन्द्रनगरमा ३७औं शाखा सञ्चालनमा ल्याएको छ । साथै, बैंकले उक्त स्थानमा ३०औं एटिएमपनि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मंगलबार बैंकको सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरेका हुन् । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म ३७ वटा शाखाहरु, ३० वटा एटिएम, १५ वटा शाखारहित बैंकिङ इकाइ रहेको छ । बैंकले गत ...
  • तयार हुनुहोस्, बैंकले दिँदैछ ६७ हजार ७ सय ६७ कित्ता एफपिओ ! Nov 29, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल एसबिआई बैंकले दश बराबर चार अर्थात चालीस प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको छ । साथै बैंकले संस्थापक सेयरधनी र साधारण सेयरधनीको स्वामित्व ७०ः ३० कायम गर्न ६७ हजार ७ सय ६७ कित्ता एफपिओ जारी गर्देछ । बैंकले यसअघि प्रस्ताव गरेको बोनस तथा एफपिओको बिक्रीपछि कायम पूँजीको ४० प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । बैंकले एक ...
  • डेभलपमेण्ट बैंकको सेयर किन्नुहोस् र पाउनुहोस् १६ प्रतिशत बोनस सेयर ! Nov 29, 2016 ArthatantraBonus Share
    काठमाण्डौं । सांग्रिला डेभलपमेण्ट बैंकले आफ्ना सेयर लगानीकर्ताहरुका लागि १६.०७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्जलाई बैंकले दिएको जानकारी अनुसार आगामी साधारण सभाले यो विषयलाई पारित गर्न बाँकी छ भने राष्ट्र बैंकबाट पनि स्वीकृति मिल्न बाँकी छ । बैंकले यस अघि नै ...
  • थाहा पाउनु भो, बैंकले ल्यायो ४० प्रतिशत हकप्रद ! Nov 28, 2016 ArthatantraPrabhu Bank
    काठमाण्डौं । प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले आउने पुस ८ गते पन्ध्रौ बार्षिक साधारणसभा डाकेर १० बराबर ४ का दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव सार्वजनिक गरेको हो । पाँच अर्ब ८८ करोड चुक्ता पूँजी रहेको प्रभु बैंकको प्रति सेयर आम्दानी १९ रुपैयाँ छ । बैंकको जगेडा कोषमा ५५ करोड छ । प्रभुले ...
  • विकास बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ करिब २० प्रतिशत बोनस सेयर ! Nov 28, 2016 Arthatantratourism-dev-bank
    काठमाण्डौं । टुरिजम डेभलपमेण्ट बैंकले आफ्नो सेयर लगानीकर्ताहरुलाई १९.८ प्रतिशत बोनस सेयर बाँड्ने भएकोछ । बैंकको आज बसेको १७२औं बोर्ड मिटिङले यो प्रस्ताव पेश गरेको हो । बैंकको यो प्रस्तावलाई  बैंकको आउँदो साधाणसभामा पेश हुन बाँकी नै छ भने नेपाल राष्ट्र बैंकले स्वीकृति दिन पनि बाँकी नै छ । बैैकले कालिन्चोक डेभलपमेण्ट बैंक र मातृभूमि डेभलपमेण्ट बैंकको मर्जरपछि उक्त बोनस बाँड्ने ...
  • यो अवसर नछुटाउनुस्,२ विकास बैंक र २ फाईनान्सको ४८.९५ प्रतिशत बोनस ! Nov 27, 2016 Arthatantrabonus share stock market
    काठमाडौ । कन्ट्री डेभलपमेन्ट बैंकले बोनस जारी गर्न नियामक नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ । बैंकले आफ्ना सेयरधनीका लागि ८.४५ प्रतिशत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि बैंकले ०.४४५ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । यस्तै अल्पाइन डेभलपमेन्ट बैंकका सेयरधनीले १४.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको गत विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त ...
  • विकास बैंकको करिब ३० प्रतिशत बोनस स्वीकृत ! Nov 27, 2016 Arthatantrabank
    काठमाण्डौं । ओम डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । गत आर्थिक बर्षमा ३२ करोड रुपैयाँ मुनाफा कमाएको बैंकले २९.२ प्रतिशत बोनस बाड्ने प्रस्ताव गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश आगामी साधारसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल बैंकको एक अर्ब ५ करोड चुक्तापुँजी रहेको छ । बोनसपछि बैंकको पूँजी एक ...
  • के तपाईसँग हाइड्रो या त लघुवित्तको सेयर छ ? छ भने थाहा पाइराख्नुहोस् ! Nov 24, 2016 Arthatantrashare
    काठमाण्डौं । केही समय अघि सर्वसाधारणमा प्राथमिक सेयर निष्काशन गरेका आरएसडिसी लघुवित्त तथा दिव्यश्वरी हाइड्रोले सेयर सम्बन्धि सबै काम गर्न बिक्री प्रबन्धक नियुक्त गरेका छन् । आरएसडिसी लघुवित्तले साधारण सेयर निष्काशनको जिम्मेवारी दिएको एनआईबिएल क्यापिटललाई नै बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । अब आरएसडिसी लघुवित्तको सेयर हुने सबै लगानीकर्ताले उक्त सेयरसँग सम्बन्धित कामका लागि एनआईबिएल क्यापिटल लाजिम्पाटमा सम्पर्क गर्नु पर्ने हुन्छ ...
  • ६० करोड रुपैयाँ बराबरको ईकाइ खुल्यो, तपाई पनि लगानी गर्ने हैन त ! Nov 24, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटले सेयर बजारमा लगानी गर्ने मुख्य योजना सहित ६० करोड रुपैयाँ बराबरको दोस्रो सामुहिक लगानीकोषका इकाइरु सर्वसाधरणमा बिक्रीका लागि आह्वानपत्र जारी गरेको छ । एनआइबिएल प्रगति फन्डको मंसिर १६ गतेबाट बिक्री खुला गरिने क्यापिटलले जनाएको छ । कम्पनीले दश रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँ बराबरको ६ करोड इकाइ निष्कासन गर्न लागेको ...
  • अब एनएमबिमा एफएमओको २० प्रतिशत शेयर Nov 23, 2016 Arthatantranmb bank
    काठमाडौँ । एनएमबि बैंकको अन्तर्राष्ट्रिय साझेदार एफएमओले एनएमबि बैंकमा रहेको लगानी बढाएको छ । काठमाडौँमा बुधबार आयोजित बिशेष समराहोकाबीच नेदरल्याण्डको एफएमओले आफ्नो लगानी ३ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको जानकारी दिईयो । दुई साझेदारबीच सम्झौतामा एनएमबिका अध्यक्ष पवन कुमार गोयन र एफएमओका चिफ इन्भेष्टमेन्ट अफिसर लिण्डा ब्रोक्हुजेनले हस्ताक्षेर गरेका थिए । नेदरल्याण्ड सरकारको समेत लगानी रहेको अन्तर्राष्ट्रिय द्धिपक्षीय विकास बैंक एफएमओसंग यो सहकार्य एनएमबि ...