Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकर्स एसोसियनको अध्यक्षमा अनिल केशरी शाह निर्विरोध निर्वाचित ! Nov 15, 2016 ArthatantraAnil Keshari shah
    काठमाण्डौं । नेपाल बैंकर्स एसोसिएसन (एनबिए)को अध्यक्षमा अनिल शाह निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि एक जनाको मात्र उमेद्वारी परेकाले मेगा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शाह निर्विरोध चुनिएका हुन्। भोलि बुधबार हुने साधारणसभाले अध्यक्षको औपचारिक घोषणा गर्ने छ। शाह अहिलेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी ...
  • बैंक अफ काठमाण्डू लुम्बिनीले पहिलो त्रैमासमै कमायो २७ करोडभन्दा बढी ! Nov 14, 2016 Arthatantraprofits
    काठमाण्डौं । बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी भएको हो । चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २० करोड ६३ लाख रूपैैंयाँ छ । हालसम्म बैंकले ६९ ...
  • दुईवटा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत Nov 13, 2016 ArthatantraBonus Share
    काठमाडौ । महाकाली विकास बैंकको दुई लाख १६ हजार दुई सय ४० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । त्यस्तै राप्तीभेरी विकास बैंकको १ लाख ८७ हजार ५ सय २० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । प्रकाशित मितिः २०७३ कार्तिक २८
  • एकाएक सूचना परिवर्तन भई लगानीकर्ताको बोनस सेयरको मात्रा यसरी बढ्यो Nov 13, 2016 ArthatantraBonus-share
    काठमाडौं। काष्ठमण्डप डेभलपमेन्ट बैंकले पहिले घोषणा गरेभन्दा वोनस सेयरको मात्रा केही वढाएको छ। बैंकले अब नगद लाभांसको मात्र घटाएर वोनस सेयरको मात्र बढाएको हो। बैंकले यसअघि २३ प्रतिशत वोनस सेयर र १.६ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको थियो। नेपाल स्टक एक्सचेन्जमा सूचना पठाउँदै बैंकले अब २३.३७ प्रतिशत वोनस सेयर र १.२३ प्रतिशत मात्र नगद लाभांस दिने भएको छ। प्रकाशित मितिः २०७३ कार्तिक ...
  • ग्लोबल आईएमईसहित ५ ठूला बैंकले ३६ मेगावाटको अप्पर बलेफी “ए” मा ऋण लगान… Nov 13, 2016 Arthatantrahydropower-
    काठमाडौ । ग्लोबल आइएमई बैंक लि, अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रालिबीच ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । कुल ६.०८ अर्व लागत लाग्ने उक्त आयोजनाको कुल लागतमध्ये ४.३५ अर्ब रुपैयाँ बैंकहरुले ऋण प्रदान गर्नेछन् । ग्लोवल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एसविआई बैंक र एनआईडिसि विकास बैंकले ...
  • विकास बैंकको १२ करोडको सेयर आउँदै Nov 12, 2016 Arthatantrashare market Experience stock
    काठमाडौ। भार्गव विकास बैंकले १ बराबर १ अर्थात् १०० प्रतिशतको अनुपातमा हकप्रद सेयर ल्याउन गत बुधबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले १२ करोड रूपैयाँको १२ लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । बैंकको हकप्रद सेयरको बिक्री प्रवन्धकको काम एनआइबीएल क्यापिटल लिमिटेडले गरिरहेको छ । प्रकाशित मितिः २०७३ कार्तिक २७
  • बैंकको सेयर छ ? आजैबाट खुल्यो दुई बैंकको हकप्रद सेयर, छुट्ला है ! Nov 11, 2016 Arthatantrastock share market
    काठमाण्डौं । आजबाट सेयर बजारमा दुई बैंकहरुको हकप्रद सेयरको बिक्री खुल्ला भएको छ । हिमालयन बैंक र कुमारी बैंकले किन्ने सम्झौता गरेको काष्ठमाण्डप बैंकको हकप्रद खुलेको हो । हिमालयन बैंकले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १४.२८ प्रतिशत अर्थात सात सेयर बराबर एक (७ः१)को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । हिमालयन बैंकले एक सय ...
  • थाहा पाइराख्नुहोस् है, तीन लाख कित्ता साधारण सेयर जारी हुँदैछ ! Nov 11, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    काठमाण्डौं । लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । इटहरीमा केन्द्रिय कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक सय रुपैयाँ अंकित दरका ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो । हाल कम्पनीको ७ करोड रुपैयाँ चुक्तापूँजी ...
  • थाहा पाईराख्नुहोस्, विकास बैंकले दिंदैछ ५३ प्रतिशत लाभाँश Nov 10, 2016 Arthatantrashare
    काठमाडौ। स्वावलम्बन लघुवित्त विकास बैंकले सेयरधनीलाइै ५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३४ प्रतिशत बोनस र कर प्रयोजनको लागि १९ दशमलब ६८४२ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । बैंकको बुधबार बसेको २५८औँ बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधरणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ...
  • चालु आर्थिक वर्षको पहिलो त्रैमासमै एसबिआईले कमायो करिब साढे ३५ करोड ना… Nov 10, 2016 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं । भारतीय स्टेट बैंकको संयुक्त लगानीमा स्थापित नेपाल एसबीआई बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ करोड ४१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकले अघिल्लो बर्षको सोहि अवधिको तुलनामा पाँच करोड ३९ लाख रुपैयाँले नाफा बृद्धि गरेको हो । यस अघि नै नगन्य रहेको खराव कर्जा ०.१८ प्रतिशतलाई ०.११ प्रतिशतले झारेको छ । बैंकको खुद ब्याज आम्दानी ५६ ...