Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • अब यस्तो हुनेछ भारतले ल्याउन लागेको ५ सय र २ हजारको नयाँ नोट Nov 9, 2016 Arthatantra
    काठमाडौ। भारतले नक्कली नोटको कारोबार बढेर अर्थतन्त्रमै संकट आउन थालेको भन्दै ५ सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाएपछि त्यसको विकल्पमा नयाँ नोट ल्याउन लागेको छ । भारतले पाँच सय दरको नयाँ नोट ल्याउन लागेको छ भने एक हजार दरको नोटको सट्टा एकै पटक २ हजार दरको नोट ल्याउन लागेको छ । पाँच सयको नयाँ नोटमा एकतिर माहात्मा गान्धीको ...
  • २५ अंकले आरोलो लाग्यो सेयर बजार, किन हुँदैछ यस्तो ? Nov 8, 2016 Arthatantralossesimage
    काठमाण्डौं । आज मंगलबार सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ । कारोबार रकममा सामान्य सुधार आएपनि सबै समूह राताम्मे भएपछि बजारमा उच्च गिरावट आएको हो । मंगलबार नेप्से २४ दशमलव ६३ अंकले ओरालोे लागेर १७२४ दशमलव ४९ अंकमा झरेको छ । १ सय ३८ कम्पनीका १० लाख ३८ हजार कित्ता सेयर किनबेच भएको बजारमा ७६ करोड ३७ लाख रुपैंयामा ...
  • नेपालमा ३५ लाख एटीएम जोखिममा, कतै तपाईको पनि त परेन ? Nov 8, 2016 ArthatantraBank image1
    काठमाण्डौं । एटीएम हृयाक गर्ने अन्तराष्ट्रिय गिरोह नेपालमा लगातार पक्राउ पर्न थालेपछि बैंकिङ सुरक्षा चुनौतिपूर्ण बन्न थालेको छ । सीआइबीका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार नेपालका ३५ लाख एटीएम कार्डहरु जोखिममा छन् । पछिल्लो समय एटीएम बुथबाट पैसा चोरी गर्ने विदेशी नागरिकहरु समेतको संगठित गिरोह नै नेपालमा सक्रिय रहेको खुलेको छ । नेपालको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै संगठित गिरोह नै ...
  • विकास बैंकको सेयर किन्नुभो, छुट्ला है ३४ प्रतिशत बोनस सेयर ? Nov 8, 2016 ArthatantraShare bonus
    काठमाण्डौं । मुक्तिनाथ बिकास बैंकको ३४ प्रतिशत बोनस सेयर चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने यसका लागि सेयर खरिद गर्ने आज अन्तिम दिन रहेकोछ । कम्पनीले भोलि कार्तिक २४ गते सेयरधनी दर्ता किताब बन्द गर्नेछ । आजको दिनसम्म सेयर किन्नेले मात्र ३४ प्रतिशत बोनस पाउनेछन् । मुक्तिनाथले ३४ प्रतिशत बोनस सेयर जारी गरेपछि फेरि ४० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गर्न मंसिर ...
  • ४५ बैंक वित्तिय संस्थाहरु मर्जरको पर्खाइमा, राष्ट्र बैंकको निर्णय कुर्… Nov 6, 2016 Arthatantrabank-information
    काठमाडौं । पछिल्लो समयमा झण्डै ४ दर्जन बैंक तथा वित्तिय संस्थाले मर्जरका लागि राष्ट्र बैंकसँग स्वीकृति माग गरी निवेदन दिएका छन् । २०७४ असार मसान्त सम्ममा बाणिज्य बैंकहरुको चुक्तापुँजी आठ अर्व बनाइनुपर्ने बाध्यकारी नियम राष्ट्र बैंकले ल्याएपछि बैंक तथा वित्तिय संस्थाहरु धमाधम मर्जर (गाम्ने वा गाभिने) वा एक्वायर गर्नेतर्फ लागेका हुन् । चुक्तापुँजी पुर्याउनका लागि विभिन्न बैंक तथा वित्तिय संस्थाले आफ्ना लगानीकर्तालाई ...
  • विकास बैंकमा गरिमाको फड्को, पहिलो तीन महिनामै ६२ प्रतिशतभन्दा बढी नाफा… Nov 6, 2016 ArthatantraGarima-Bikas-Bank
    काठमाण्डौं । गरिमा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ६२ प्रतिशतभन्दा बढी हो । भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंक बनेको हो । बैंकले गत असोज ४ गतेदेखि ...
  • बैंकको २०.७५ प्रतिशत बोनस सेयर र हकप्रद सेयर पनि जारी हुँदै Nov 5, 2016 ArthatantraBonus-share
    काठमाडौ । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई २०.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिको बैठकले गतबर्षको खुद मुनाफाबाट २०.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । २०.७५ प्रतिशत बोनस ...
  • लघुवित्तको ११ लाख कित्ता सेयर भर्ने म्याद अझै पाँच दिन थपियो ! Nov 4, 2016 Arthatantrashare market profit
    काठमाण्डौ । लक्ष्मी लघुबित्त वित्तीय संस्थाले हकप्रद सेयर भर्ने म्याद ५ दिन थपेर कात्तिक २३ गतेसम्म पुर्याएको छ । यसअघि कात्तिक १८ गतेसम्म हकप्रद भर्ने म्याद राखेर सूचना निकालेको कम्पनीले आज शुक्रबार सूचना जारी गर्दै कात्तिक २३ गतेसम्म हकप्रद भर्न पाइने जनाएको हो । कम्पनीले गत असोज १४ गतेदेखि एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुला ...
  • यति धेरै बैंक भनिन्छ तर खोई बैंक ? Nov 3, 2016 ArthatantraBank image1
    मुस्ताङ। नेपालका ठूला सहरहरुमा धेरै ठाउँमा एउटै घरमा लाईनका लाईन बैंक तथा वित्तिय संस्थाको बोर्ड झुण्ड्याईएको हुन्छ । घरको शोभा नै कुरुप हुने गरि ती संस्थाहरुको बोर्ड देखिन्छ । तर नेपालकै यस्तो ठाउँ पनि छ जहाँ बैंक नभएर प्रशासनिक काम नै ठप्प हुन्छ । कुरो मुस्ताङ लोमान्थाङको हो । लोमान्थाङमा बैंक तथा वित्तीय संस्था नहुँदा इलाका प्रशासन कार्यालयले राहदानी जारी गर्न ...
  • तपाई जागीरको खोजीमा हुनुहुन्छ,९ वित्तीय संस्थामा रोजगारीको अवसर ! Nov 2, 2016 Arthatantrajob 1
    काठकाडौ । वित्तीय संघ संस्थामा काम गरेर करिअर बनाउने सोचमा हुनुहुन्छ । हुनुहुन्छ भने छिटो गर्नुहोस् । यतिबेला ९ वटा वित्तीय संस्थाले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । दुई वटा वाणिज्य बैंक, दुई वटा विकास बैंक, एक वटा फाइनान्स कम्पनी, तीन वटा माइक्रोफाइनान्स कम्पनी र एक वटा इन्स्योरेन्स कम्पनी गरेर दुई सयको हाराहारीमा कर्मचारी माग गरिएको हो । सानिमा बैंक सानिमा ...