Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • बैंकको सेयर छ ? आउँदैछ ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर ! Oct 21, 2016 ArthatantraShare Market
    काठमाण्डौं ।  हिमालयन बैंकले यही कार्तिक २६ गतेदेखि १४ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएकोछ । बैंकले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुला गर्न लागेको हो । बैंकले सात सेयर बराबर एक अर्थात् ७ः१को अनुपातमा एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले यसका लागि आफ्नो सेयर लक्ष्मी ...
  • सिभिल बैंक र बुम रेमिट्यान्स बीच सम्झौता Oct 20, 2016 Arthatantracivil and boom
    काठमाडौं । सिभिल बैंक लिमिटेडले रेमिटेन्सप्रवाहलाई अझै सरल र विस्तार गर्ने उद्देश्यले बुम रेमिट्यान्स प्रा लिसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्धनिर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट खाडी मुलूकमा कार्यरत नेपालीहरु प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा बंैकका प्रमुख कार्यकारी अधिकृत महर्जनले बताए । साथै बैंकले यस अघि ...
  • एडिबीले एक अर्ब १४ करोड ५० लाख अमेरिकी डलर खर्च गर्न सकेन Oct 20, 2016 ArthatantraADB
    काठमाडौ। एसियाली विकास बैंक (एडिबी)ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका लागि सबै पक्षले कडाइका साथ कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जोड दिइएको छ । एडिबीले अर्थ मन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार एडिबीको लगानी रहेका कुल ३२ परियोजनाको कार्य प्रगतिमा सुस्तता आएको छ । एडिबीका अनुसार ती परियोजनाका लागि कुल एक अर्ब ७३ करोड अमेरिकी डलर ...
  • तयार रहनुहोस् बैंकले ल्याउँदैछ ६७ हजार ७६७ कित्ता एफपीओ ! Oct 20, 2016 Arthatantrashare
    काठमाण्डौं । नेपाल एसबीआई बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता सेयरको नयाँ निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । बैंकले नयाँ निष्काशनका लागि प्रतिकित्ता ९८० रुपैयाँ हाराहारी मूल्य प्रस्ताव गरी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । ४ कार्तिक २०७३, ११।००
  • मौकाको फाइदा उठाउनुहोस्, विकास बैंकको १७ हजार कित्ता सेयर आजैबाट लिलाम… Oct 20, 2016 Arthatantrashare market
    काठमाण्डौं । कसमस डेभलपमेण्ट बैंकले १७ हजार कित्ता सेयर शेयर लिलाम सुरु गरेको छ । गत साउन ११ गतेदेखि बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद सेयरमा नबिकेको ४ हजार ८ सय १९ कित्ता संस्थापक तथा १२ हजार २ सय ७ कित्ता साधारण सेयर लिलाम गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभल क्यापिटलमा लिलामबाट सेयर खरिद गर्न चाहनेले आवेदन ...
  • टुरिजम बैंकको शतप्रतिशत हकप्रद सेयर निष्काशन, कारोबारको जिम्मा एनआईबीए… Oct 19, 2016 Arthatantratourism-dev-bank
    काठमाडौ । टुरिजम डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । बैंकले सेयर निष्काशन तथा विक्रि प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडलाई बुधबार नियुक्त गरेको छ । सेयर निष्काशन गर्नेसम्बन्धि सम्झौतापत्रमा टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । हाल मातृभूमी बिकास ...
  • राष्ट्र बैंकको प्रवक्तामा नारायण पौडेल Oct 19, 2016 ArthatantraNRB narayan Paudel
    काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्ताको जिम्मेवारी नारायण पौडेललाई दिएको छ । त्रिलोचन पङ्गेनीलाई हटाएर बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक पौडेललाई प्रवक्ता बनाइएको हो । जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहेका पङ्गेनीलाई प्रवक्ताबाट हटाउँदै राष्ट्र ऋण विभागमा सरुवा गरिएको छ । राष्ट्र बैंकले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नवनियुक्त प्रवक्ता पौडेलले व्यवस्थापन, अर्थशास्त्रमा स्नातकोत्तर हुन् । उनले वेलायतबाट वित्त व्यवस्थापनमा समेत स्नातकोत्तर गरेका ...
  • आईएमईग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्ला Oct 19, 2016 ArthatantraIME Aakanshya Mnemonic
    काठमाडौ । राष्ट्र विकासका कर्णधार विधार्थीहरुको उज्वल भविष्यको आकांक्षालाई साकार पार्न सहयोग पु¥याउने उद्वेश्यले आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “ आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”का लागि आवेदन आह्वान गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीबाट ...
  • आजबाट बिकास बैंकको ५० प्रतिशत हकप्रद सेयर बिक्री सुरु, किन्ने हैन त ? Oct 19, 2016 Arthatantrashare
    काठमाण्डौं । ५० प्रतिशत अर्थात २ बराबर १ अनुपातमा आज कार्तिक ३ गतेदेखि कृषि बिकास बैंकले हकप्रद सेयर बिक्री सुरु गरेको छ  । बैंकले असोज ९ गतेसम्म कायम रहेका सर्बसाधारण सेयरधनीको लागि  १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर प्रति कित्ता एक सय रुपैयाँमा किन्न पाउने गरी बिक्री खोलेको हो । बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद ...
  • यो कस्तो सेवा हो राष्ट्रिय वाणिज्य बैंकको ? बोर्ड छ सेवा छैन… Oct 18, 2016 Arthatantrara-ba-bank1
    बेनी। राष्ट्रिय वाणिज्य बैंकद्वारा पश्चिम क्षेत्रको दरवाङ बजारमा बोर्ड राखिएको छ, तर सुविधा भने शून्य छ । द्वन्द्वकालमा विस्थापित बनेको दरवाङ शाखा पुनःस्थापना गर्नुअघि वाणिज्य बैंकले शाखारहित बैकिङ् सुविधा उपलब्ध गराउन स्थानीय ओम पुनलाई आधिकारिक जिम्मेवारी दिएको थियो । तर, पुनले शाखाको ‘उद्घाटन’ नभएको भन्दै काम नगरेपछि सो क्षेत्रका सेवाग्राही मारमा परेका छन् । उद्योग वाणिज्य सङ्घ दरवाङ इकाइका अध्यक्ष मोतीराज ...