Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • डेभलपमेन्ट बैंकले २३.६ प्रतिशत बोनस सेयर दिँदै Oct 6, 2016 Arthatantrabonus
    काठमाण्डौं । कसमस डेभलपमेन्ट बैंकका सेयरधनीले आकर्षण लाभांश पाउने भएका छन् । बैंकले २३.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको विहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिले निर्णय गरेको उक्त वोनस सेयर वितरणको स्विकृतिका लागि बैंकले राष्ट्र बैंकमा निवेदन दिने छ । राष्ट्र बैंकबाट स्विकृत ...
  • एनएमबिको म्युचुअल फन्ड किन्नुभयो ? खातामा आउन थाल्यो पैसा Oct 6, 2016 Arthatantra_nmb bank
    काठमाडौं । एनएमबि म्युचुअल फन्डले आज बिहीबारदेखि इकाईधनीहरूको लाभांश बैंक खातामा जम्मा गरिदिने भएको छ । असोज १७ गतेसम्म एनएमबि क्यापिटल वा एनएमबि बैंकमा आफ्नो खाता विवरण उपलब्ध गराउने इकाईधनीलाई बिहीबारदेखि बैंक खातामा पैसा जम्मा गर्ने कार्य सुरू भएको एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । एनएमबि म्युचुअल फन्डले सञ्चालन गरेको एनएमबि सुभल इन्भेस्टमेन्ट फन्ड–१ ले यस वर्ष इकाईधनीहरूलाई २० प्रतिशत ...
  • जागिर खाने सोचमा हुनुहुन्छ ? विकास बैंकमा आवेदन दिनुहोस् ! Oct 6, 2016 Arthatantravacancy
    काठमाण्डौं । भार्गव विकास बैंकले एसिस्टेन्टदेखि मेनेजरसम्मका लागि कर्मचारी माग गरेको छ । क्षत्रियस्तरको विकास बैंक भार्गवले अफिसर, जुनियर अफिसर, सुपरभाइजर र एसिस्टेन्ट तहमा रहेर शाखा व्यवस्थापक र एसिस्टेन्सको जिम्मेवारीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले कोहलपूर, लामाही र गुल्हेरिया शाखाका लागि एक÷एक जना व्यवस्थापक माग गरेको छ । यसका लागि व्यवस्थापन संकायमा स्नातक या सोसरह उतीर्ण गरी ...
  • हिमालयन बैंकले करिब ६ हजार भूकम्प पीडितलाई वितरण गर्यो अनुदान Oct 5, 2016 ArthatantraHimalayan Bank
    काठमाडौ । हिमालयन बैंकले हालसम्म ५ हजार ५६५ जना भूकम्प पीडितलाई नीजि आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ । २०७३ जेष्ठमा बैंकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजि आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्ने सम्झौता वमोजिम बैंकको उपत्यका बाहिरका ७ वटा जिल्ला शाखाहरुमा १३ हजार ९१७ वटा लाभग्राहीहरुको खाता खोलिसकेको जनाएको छ । बैंकले हालसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ३९ ...
  • तयार हुनुस्, डेभलपमेन्ट बैंकले ल्याउँदैछ ९ लाख २८ हजार कित्ता सेयर ! Oct 5, 2016 Arthatantrainvest in share
    काठमाण्डौं । अरनिको डेभलपमेन्ट बैंकले आगामि कात्तिक ८ गतेबाट ३६ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको नौ लाख २८ हजार कित्ता सेयर कात्तिक ८ गतेबाट निष्कासन गर्ने भएको छ । असोज २८ गतेसम्म कायम बैंकका सेयरधनीले १० कित्ता सेयर बराबार ३ दशमलव ६ कित्ता हकप्रद लागि आवेदन दिन पाउनेछन् । बैंकले ...
  • माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ Oct 5, 2016 Arthatantraniraj shresth machhapuchchhre bank
    काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी चार बर्षका लागि नियुक्त गरेको हो । उनले असोज २८ गतेबाट लागु हुने गरि नियुक्ति पाएका हुन्। श्रेष्ठले दशैं पछिबाट बैंक सम्हाल्नेछन्। यसअघि चार बर्ष सिइओ रहेको तुलसीराम गौतम सञ्चालक समितिले कार्यकाल नथप्ने जनाउ दिए पछि एक महिना पदावधी छँदै विदामा बसेका ...
  • आज एक अर्ब १३ करोड बराबरको सेयर किनबेच, हेर्नुस् क–कसले कति कमाए ? Oct 4, 2016 Arthatantrashare
    काठमाण्डौं । आज सेयर बजार १८ अंकले बढेर १८०० अंक नजिक पुगेको छ भने दिनभरीमा १२७ कम्पनीको एक अर्ब १२ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी ६० प्रतिशत वोनस सेयरको प्रस्ताव ल्याएको शिखर इन्स्योरेन्सको सेयर बिक्री भएकोछ । यो  कम्पनीको २० करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । शिखरपछि एनबी बैंकको १७ ...
  • एनआइसी एसिया बैंकले दिने भयो १६ प्रतिशत बोनस, १५ प्रतिशत हकप्रद Oct 4, 2016 ArthatantraNIC Asia
    काठमाडौं । एनआइसी एसिया बैंकले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको १९ औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । त्यस्तै सभाले बोनस शेयर वितरणपछि १५ प्रतिशत हकप्रद शेयर पनि दिने प्रस्ताव पारित गरेको छ । हाल ४ अर्ब ५७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको २६ प्रतिशत बोनस शेयरपछि पुँजी ५ अर्ब ...
  • कुमारी बैंकले किन्यो तीन विकास बैंक र एक फाइनान्स Oct 4, 2016 Arthatantrakumari-bank Limited
    काठमाण्डौं । कुमारी बैंकले विकास बैंक सहित चार संस्था किन्ने सम्झौता गरेको छ । यसअघि ५० प्रतिशत हकप्रद जारी गर्ने घोषणा गरिसकेको कुमारी बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको हो । हिजो सोमबार यस विषयमा हस्ताक्षर गरेको कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंकले एक्वायर गर्न लागेका दुई कम्पनी र काक्रे विहार थपेर आफै आठ अर्ब ...
  • ईन्स्योरेन्सको सेयर छ ? दिँदैछ ६० प्रतिशत बोनस ! Oct 4, 2016 ArthatantraShikhara-insurance
    काठमाण्डौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताका लागि आकर्षक बोनस सेयर प्रस्ताव गरेको छ । कम्पनीले ६० प्रतिशत बोनस सेयरका साथै कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत दिन लागेको हो । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनस प्रस्ताव गरी चुक्ता पूँजी ८० करोड माथि पुर्याउने निर्णय गरेको बताइएको छ । ५० करोड ९८ लाख ९७ हजार ३ ...