Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
बैकिङ
  • आश्वाबाटै गर्नुहोस् बैंकको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रदमा आवेदन Jan 2, 2018 Arthatantraright issue share
    काठमाडौ । प्रभु बैंक लिमिटेडले २ अर्ब ३५ करोड २५ लाख बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले दश बराबर चारको अनुपात अर्थात ४० प्रतिशत हकप्रदको सेयरको बिक्री माघ ७ गतेदेखि खुलाउने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । पुस ...
  • बैंकको तीन करोड २५ लाख नगद लाभांश सरकारलार्इ, १ अर्ब ४२ करोड सेयरधनीला… Jan 2, 2018 ArthatantraBonus-share
    काठमाडौ । कृषि विकास बैंकमा रहेको सरकारको अग्राधिकार पूँजी ५ अर्ब ४३ करोड २७ लाख रूपैयाँको ६ प्रतिशत बराबरको तीन करोड २५ लाख ९६ हजार रुपैयाँ नगद लाभांश सरकारलार्इ प्रदान गर्ने निर्णय गरेको छ । कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर समेत वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको ६७३ औं बैठकले ...
  • बैंकको १ अर्ब ८ करोड ६७ लाख मुल्यको हकप्रद बजारमा, यसरी गर्नुहोस लगानी Jan 1, 2018 Arthatantrashangrila-logo
    काठमाडौ । सांग्रीला डेभलपमेन्ट बैंकले एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद बिक्री खुला गरेको छ । बैंकले १० बराबर आठ अनुपातमा पुस १७ गते सोमबारदेखि ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेको थियो । मंसिर ...
  • लघुवित्तको तीन लाख कित्ता साधरण शेयर आउँदै, कसरी किन्ने ? Jan 1, 2018 ArthatantraIPO share market nepal
    काठमाडौं । सेयर बजारमा लघुवित्त कम्पनीको ३ करोडको सेयर थपिने भएको छ । आशा लघुवित्तले चुक्ता पूँजी दश करोड पुर्याउनको लागि तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ। लघुवित्तले शेयर निष्काशनका लागि प्रभु क्यापिटललार्इ बिक्री प्रवन्धक नियुक्त गरेको छ। नियुक्ति सम्झौतामा आशाकातर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल र प्रभुका तर्फबाट महा–प्रबन्धक सुजिन शाक्यले हस्ताक्षर गरे। संस्थाको गत मंसिर २३ गते ...
  • बैङ्क तथा फाईनान्सको दुई करोड ७६ लाख कित्ता हकप्रद कहिले र कसरी भर्ने … Jan 1, 2018 Arthatantraright share and fpo
    काठमाडौ । सेयर बजारमा २ अर्ब ७६ करोड बराबरको बै्क तथा फाईनान्सको हकप्रदको बिक्रि खुला गरिएको छ । सेयर बजार वियरिस ट्रेडमा रहेको बेला सेयर बजारमा एक बाणिज्य बैंक, एक विकास बैंक र एक फाइनान्स कम्पनीले दुई करोड ७६ लाख कित्ता ५७ हजार २७४ कित्ता हकप्रद विक्री रहेका छन् । सिभिल बैङ्कले १०ः४ को अनुपातमा २ करोड ७ लाख ४० हजार ...
  • सेयर तथा पूँजी बजारको समस्या समाधान गर्न इन्भेष्टर्स फोरम र बैंकर्स एस… Jan 1, 2018 Arthatantrabankers n investors
    काठमाडौ । पछिल्लो समय सेयर तथा पुँजी बजारमा देखिएको समस्या समाधान गर्न नेपाल इन्भेष्टर्स फोरम र नेपाल बैकर्स एसोसिएसनले सहकार्य गर्ने भएका छन् । केही दिनयता पूँजी बजारका बारेमा सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रममा पार्ने उद्देश्यले विभिन्न व्यक्ति तथा संस्थाहरुले नकारात्मक टिका टिप्पणी तथा विश्लेषण गरी पुँजी बजारलाई धरासायी बनाउने काम भैरहेको नेपाल इन्भेष्टर्स फोरमले जनाएको छ । पूँजी बजारमा निरन्तर गिरावट आएपछि ...
  • बैङ्कको १८ लाख ४० हजार कित्ता सेयर कसरी र कहिले हुदैछ लिलामी ? Dec 29, 2017 ArthatantraThis is my first stock photo. I chose this one because it did not require any expensive props. Feel free to use this image, just link to www.SeniorLiving.Org
    काठमाडौ । मेगा बैङ्कले हकप्रदमा अवितरित रहेको संस्थापक र साधारण सेयर गरी १८ लाख ४० हजार ७३९ दशमलव ६३ कित्ता शेयर केही दिनभित्रमा लिलामी सूचना प्रकाशमा ल्याउने भएको छ । एक सय वा सोभन्दा बढी अंकित मूल्यमा बैंकको सेयर विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत लिलाम बढाबढमा विक्रीमा ल्याउनेछ । साथै यसअघि निष्काशन भएको बैंकको ६५ प्रतिशत हकप्रद सेयरको बाँडफाँड भएको ...
  • सेयर बजार र बैंकहरुमा अभाव, सरकारी ढुकुटीमा रकम थुप्रियो Dec 29, 2017 ArthatantraArtha-mantralaya4
    काठमाडौ । सरकार ढुकुटीमा रकम थुप्रदै गएको छ । तर बैंक तथा वित्तीय क्षेत्रमा रकम अभाव भएको भन्दै बैंकहरूले कर्जा प्रवाह रोक्न थालेका छन् । लगानीयोग्य रकमको अभावमा बैंकहरूले कर्जा प्रवाह रोकेर निक्षेपको ब्याजदर बढाउनेतर्फ लागेका छन् । सरकारी खर्च अपेक्षित नहुदा सरकारी ढुकुटीमा दिनौ रकम थुप्रने क्रम बढ्दो छ । वित्तीय प्रणालीमा रकम अभाव भएको भन्दै बैंकहरु नयाँ कर्जा रोक्ने ...
  • सेयर बजार संकटमै रहदा निक्षेपमा धान्नै नसक्ने ब्याज दिदै बैंक Dec 29, 2017 Arthatantrabanks-logo
    काठमाडौ । बजारमा वित्तिय विचलन र सेयर बजार नकारात्मक अवस्थामै रहेका बेला पुराना र ठूला बैंकहरुले नै ब्याज दरमा प्रतिस्पर्धा गर्न थालेपछि साना बैंकहरुलाई अहिले साँच्चै अप्ठेरो पर्न थालेको छ। स्ट्यान्डर्ड चार्टर्डले मुद्दतिमा १० प्रतिशत ब्याज दिने घोषणा गरिसकेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत दिने भएको छ। तरलता केही सहज हुन थालेपछि बैंकहरुले ऋणको ब्याज झार्न थालिसकेका थिए। कतिपय बैंकले ...
  • बैङ्कहरु बिच ब्याज बढाउन प्रतिस्पर्धा, के हुन्छ सेयर बजारमा असर ? Dec 29, 2017 Arthatantrabanking
    काठमाडौं। बजारमा तरलता अभाब देखिए सँगै बैङ्कहरु बिच निक्षेप खोस्ने प्रतिस्पधाृ सुरु भएको छ । सर्वोच्च अदालतले एनसेलले लाभांश मुद्दामा फैसला गरेसँगै पछिल्लो समय वित्तिय बजारमा तहल्का मच्चिएको छ । बैकिङ क्षेत्रमा तरलताको अभावले सेयर बजारमा समेत असर पारेको छ । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । एनसेलले लाभांश लैजाने भएपछि आफ्नो ऋण दिने क्षमता (तरलता) जोगाइ राख्न ...